नाठो सँग पोइला जान ९ बर्षको छोरा मारी खाल्डोमा पुर्न सक्ने कस्ती आमा ?(भिडियो सहित )

नाठो सँग पोइला जान ९ बर्षको छोरा मारी खाल्डोमा पुर्न सक्ने कस्ती आमा,यस्ति आमा कसैलाई नपरोस। बूबा बिदेश आमाले अर्को संग पोइला जान पाइन भनी अबोध छोरा छोराको निर्मम हत्या गरिन यो भिडियो शेयर गर्दिनुहोला किनभने दुनियाले देखोस यस्तो घटना नदोहोरियोस मेरो बिन्ति छ हजुरहरुलाई।

भिडियो हेर्नका लागि यहाँ :
[youtube https://www.youtube.com/watch?v=aQzfsEZSPLQ]