जंगलमा बसेर केटा केटिले यस्तो कुरा गरेपछि (भिडियो सहित )

नेपालमा पनि हिजो आज धेरै प्रकारका चलचित्र निर्माण हुने गर्दछन् । कमेडी तथा अन्य भिभिन कथामा आधारित रहेर धेरै भिडियोहरु निरमं भएको देख्न सकिन्छ । काइते नामक यो भिडियोमा २ जना केटा र केटि प्रेमी प्रेमिका हुन् । उनीहरु घुम्न गएका बेला केटि र केटामा कुराकानी हुन्छन । आफ्नी प्रेमिकालाई मायाले केटाले तिमीलाई म ठुलो दिन्छु भन्छ तर केटीले मलाई सानै भए हुन्छ भन्छिन । के हो त त्यो ठुलो र सानोको कथा ? तल भिडियोमा यहि बिसयमा दर्शकलाइ मनोरंजन दिन खोजिएको छ । भिडियो हेरी मनोरंजन लिनुहोला ।

भिडियो यहाँ बाट हेर्नुहोला :
[youtube https://www.youtube.com/watch?v=Ib2Fq3eMhHs]