नेपालकै अस्पतालमा हुन्छ बच्चा साटने खेल विश्वास नलागे हेर्नुहोस (भिडियो सहित )

५ कात्तिकमा सर्लाहीको बलरा नगरपालिका –११ का राममनोजप्रसाद कुशवाहाकी पत्नी कामिनीदेवी कुशवाहा नारायणी उपक्षेत्रीय अस्पतालमा भर्ना भइन् । बिहान साढे नौ बजेतिर कामीनी देवीले शिशु जन्माइन। नर्सले छोरा जन्मिएको खबर सुनाए ।खुशीले रमाएका राममनोजले मिठाइ किनेर आफन्त र नर्सहरुलाई बाँडे । तर, मिठाइ बाँडेको केहि क्षण बित्न नपाउदै नर्सले जन्मिएको शिशु छोरा नभइ छोरी भएको जानकारी दिएपछि उनको खुशी पलभरमै गायब भयो । कसरि यो सब भयो तल भिडियो हेर्नुहोला ।

भिडियो हेर्नका लागि यहाँ :
[youtube https://www.youtube.com/watch?v=LWxF665hTrQ]