Sunday , November 19 2017
Breaking News

ब्रेकिङ न्यूज : वैदेशिक रोजगार विभागका महा-निर्देशक डिजी विश्वराज पाण्डे पक्राउ (भिडियो सहित )

वैदेशिक रोजगार विभागका महा निर्देशक डिजी विश्वराज पाण्डेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले केहि समयअघि पक्राउ गरेको छ । थप विवरण भने केहि समयमा आउने रबि लामिछानेले बताएका छन् । के कारणले पक्राउ परे त वैदेशिक रोजगार विभागका महा निर्देशक डिजी विश्वराज पाण्डे ? तल भिडियोमा हेर्नुहोला ।

भिडियो हेर्नका लागि यहाँ :

Leave a Reply