Sunday , November 19 2017
Breaking News

सागर आलेलाइ फ्यानहरुले भेट्दा यति सम्मको हर्कत (भिडियो सहित )

नेपाल आइडलको टप ४ सम्म पुग्न सफल एक प्रतिभासिल गायक हुन् सागर आले मगर। अहिले सागर आले देश बिदेशका कार्यक्रममा धेरै ब्यस्त बनेका छन् । सागर आले मात्र हैन अन्य टप १० सम्म पुग्ने सबै प्रतियोगीहरु अहिले ब्यस्त बनेका छन् । सागर आलेले नेपाल आइडल सकिए पश्चात धेरै सांगीतिक कार्यक्रमका लागि देश विदेश गैसकेका छन् ।

सागर आले मगर र सुरज थापालाइ धेरै भन्दा धेरै कार्यक्रम हरुमा निमन्त्रणा गरिएको देख्न सकिन्छ । आफ्नै देश नेपालका ठाउँ त छदै छन् त्यो भन्दा बढी सागर आलेलाइ बिदेश बाट कार्यक्रमका लागि निमन्त्रणा आइरहेको छ । सागर आलेका फ्यानहरुले सागरलाइ भेट्दा के गरे त ? तल भिडियोमा हेर्नुहोला ।

भिडियो हेर्नका लागि यहाँ :

Leave a Reply