Sunday , November 19 2017
Breaking News

अन्तर्राष्ट्रीय मन्चमा उभिएर हाम्रो परिचय खतरै दियौ त कान्छी !! मिस नेपाल इन्टरनेशनल नीति शाह भिडियो सहित !!

ज्वाला संग्रौलाको फेसबुक स्टाटस मिस नेपाल इन्टरनेशनल नीति शाहको लागि !!
मिस नेपाल इन्टरनेशनल नीति शाह- ,” Many women in my country are sold in different countries as prostitutes,”

हैट ,अन्तर्राष्ट्रीय मन्चमा उभिएर हाम्रो परिचय खतरै दियौ त कान्छी। यो कता कता घुमाउरो सत्य पनि हो तर “beauty with brain ” को ताज भिरेर नेपालको नाक राख्न पठाकी तिमीले बिदेशी माटो टेकेर मेरो देशै धरापमा पर्ने गरी यति सारो नाकै भुईमा जोतिने भाषा नबोलिदिएको भए हुन्थ्यो कि ..! एनिवे ,जे बोल्यौ बोलिहाल्यौ , चिप्लेर लडेको दुखाई सम्झेर आफूलाई कमजोर नबनाऊ ! कसरी हुन्छ राम्रो गरेर टाइटल जितेर आऊ तिमीलाई धेरै धेरै शुभकामना !! तिमीले त्यो ठाँउसम्म पुग्न कम मेहनत गरेकी छैनौ! म जस्ताहरुलाई पो भन्न सजिलो त। तर बोल्दाखेरी अलि सोचेर देशको शिर अग्लिने कुरा पड्काई देउ न ।नेपाललाई गरीब भनेर होच्याउने पश्चिमे कट्टुवालीहरुलाई वजनदार शब्दहरुले थुचुक्कै पार त..! तिम्रो इज्जत हाम्रो ईज्जत, तिम्रो बदनाम देशकै बदनाम..! कि कसो मायालु..??

 


यो पनि हेर्नु होला यदि तिमीहरुले हार्यौ भने म नेपाल फर्केर आउँदिन || jwala || Baburam || Rabindra ||
बिगतको प्रतिनिधि सभा मा काठमाडौ छेत्र नम्बर २ र १ बाट बिजय भएका माधब कुमार नेपाल र प्रकाश मानले के तेस्तो उपलब्धिमुलक काम गरे र फेरि बिजयी बनाउने ?? मुलुक लाई तिनी हरु किन आवश्यक छन् ?के पार्टीको बरिस्ठ नेता भएकै कारण माकुनेलाइ भात र भता खुवाएर संसद बनाएर राख्ने ? के गणेशमानको छोरा भएकै कारण प्रकाशमान लाई छेत्र नम्बर १ बिर्ता दिने ??किन भोट दिने यिनीहरुलाई काठमाण्डौका जनताले??माकुने बिजय भएर रास्ट्रपति ताक्ने हो,

Leave a Reply