Sunday , November 19 2017
Breaking News

चर्चित गायक सुनिल गिरीको “कस्तो यो मन” ट्रेन्डिङमा (भिडियो सहित)

चर्चित गायक सुनिल गिरीको सुमधुरआवाजमा सजिएको कस्तो यो मन बोलको गित बजारमा सार्बजनिक भएको छ l उसो त गायक सुनिल गिरी ले बजारमा ल्याएका सबै गित उतिकै चेलेको र सबैको मुखमा झुन्डिन सफल भएका छन् l यो गित ले पनि सबैको मन छुन सफल भएको छ l यु-ट्युब मा राखेको कम समय मै धेरै जना ले हेरिदिनु भएको छ जसको कारण गित ट्रेन्डिङमा पर्न सफल भएको छ l जुन गित शब्द संगीत गायक गिरी आफैले गरेका छन् भने अझ उनलाई माया  गर्ने सबै दर्शक श्रोता को अर्को राम्रो कुरा त उनि आफैले मोड्लिंग पनि गरेका छन् l सबै दर्शक श्रोता को माया को कारण राम्रा राम्रा गित बजारमा ल्याउन सफल भएको र  यो गित लाइ पनि माया गरिदिनु हुन्छ भन्ने आश गरेको उनि बताउछन l गायक आफै मोडल को रुपमा प्रस्तुत हुदा कस्तो देखिएका छन् जान्नको लागि भिडियो हेर्नुहोस l

Leave a Reply