Sunday , November 19 2017
Breaking News

कलेज गएका बिद्यार्थी कलेज बंक गरेर मस्ती गर्दै (भिडियो सहित)

बुटवल तनहु खैरेनी कहाँ जाम कहाँ जाम भैरनी , मेरी माया पोखरा, सम्झनाले सतायो, नमुना जोडी , जस्ता अत्यन्तै चर्चित गीत सिर्जना गरि सकेका लोक तथा दोहोरि गायक पुरुषोत्तम गैरेले बजारमा नया गीत लिएर आएका छन l स्वाभिमान क्रियशनले बजार ब्यबस्थापन गरेको भिडियो , देवदह खैरेनी , सित्तल नगर आसपासमा छायांकन गरिएको छ l अविरल फिल्म्सले दृश्य निर्माण गरेको भिडियोलाई बिष्णु भट्टराईले निर्देशन छायांकन गरेका छन् l सगुन शर्माको श्रीन्गार रहेको भिडियोमा २ जना प्रेमी प्रेमिकाको बिसय बस्तुलाई समेटिएको छ l घर परिवारको डर त्रासले राम्रो संग फोनमा खुलेर कुरा गर्न नपाएको कुरालाई प्रस्तुत गरिएको छ, यो भिडियो देखि सांगीतिक क्षेत्रमा पाइला चालेका आशिष शर्मालाई यो भिडियोमा देख्न सकिन्छ , आफुलाइ गीत संगीतमा अत्यन्तै रुचि भएको बताउने आशिष प्लस टु मा अध्यनरत बिद्यार्थी पनि हुन्, सानै देखि अभिनय र नृत्यमा चासो राख्ने आशिस राम्रो कलाकार बनेर देखाउने बताउछन साथै आशिष लाइ साथ् दिएकी छिन स्मृति घिमिरेले , साथमा चर्चित मोडल राजु महोत्रालाइ पनि यो भिडियोमा देख्न सकिन्छ l गीता खरेल र अशोक श्रेष्ठको समेत भूमिका रहेको गीत हेर्नको लागि तलको लिंकमा क्लिक गर्नुहोस

Leave a Reply