Sunday , November 19 2017
Breaking News

हेर्नुहोस अन्जुपन्तकी छोरीको कला ५ भाषमा गाउछिन गीत (आमा जस्तै)

पोखरा । बिछोडका पीडामाथि गायिका अञ्जु पन्तले धेरै गीत गाएकी छिन् । धेरै दर्शकरस्रोतालाई उनका गीतले छोएका छन् । धेरैले उनका गीतलाई आफूसँग दाँजेका छन् । संगीतकर्मीहरू भन्ने गर्छन्– ‘कतिपय बोलेर भन्न नसकिने कुरा संगीतका माध्यमबाट व्यक्त गर्न सकिन्छ ।’ अञ्जुका कतिपय गीत सुन्दा यस्तै लाग्छ ।

सात वर्ष भइसक्यो, उनी आफ्नो श्रीमान्सँग अलग्गिएर बसेको । बिहे गरेको १० वर्षपछि उनी गायक मनोज राजसँग अलग्गिएकी हुन् । अञ्जु र मनोजको सम्बन्ध विच्छेद हुँदा छोरी परितोषिका नौ वर्षकी थिइन् । अहिले उनी १५ वर्षकी भइसकिन् , १० कक्षामा पढ्दैछिन् ।
भिडियो हेर्नुहोस

Leave a Reply