Sunday , November 19 2017
Breaking News

सागर आलेको ब्याण्ड संगको यस्तो दमदार प्रस्तुति (भिडियो सहित )

नेपाल आइडलको टप ४ सम्म पुग्न सफल एक प्रतिभासिल गायक हुन् सागर आले । सागर आले मगर नेपाल आइडलमा आउनु भन्दा पहिले एउटा ब्याण्ड संग कार्यक्रममा गएको गित यहाँ प्रस्तुत गरिएको छ । अहिले सागर आले देश बिदेशका कार्यक्रममा धेरै ब्यस्त बनेका छन् । सागर आले मात्र हैन अन्य टप १० सम्म पुग्ने सबै प्रतियोगीहरु अहिले ब्यस्त बनेका छन् ।सागर आलेले नेपाल आइडल सकिए पश्चात धेरै सांगीतिक कार्यक्रमका लागि देश विदेश गैसकेका छन् । उनले एक ब्याण्ड संग गाएको गित तल भिडियोमा हेर्नुहोला ।

भिडियो हेर्नका लागि यहाँ :

Leave a Reply