Sunday , November 19 2017
Breaking News

अन्तर्वार्तामै मा.प.से गरेर आए पछी पत्रकारलाइ दिपाशाले यसरि थर्काइन (भिडियो सहित)

चर्चित मोडल दिपसा बि.सी ले  मा.पा.से गरेर आए पछी अन्तरबार्ता मै हंगामा भएको थियो l okey नेपाल को लोकप्रिय प्रस्तुति कार्यक्रम जात्रामा मोडल दिपासा बिसी संग रमाइलो कुरा गर्दै सुन्दर खनाल बेबी ले थुप्रै प्रश्न गरेका थिए l सबै प्रश्न को जवाफ उनले रमाइलो पारा संग दिएकी थिइन l त्यसै जात्रा सो रमाइलो सेगमेन्ट चिट्ठ गेम पनि उनेल निकै नै रमाइलो ढंग बाट खेलिन भने छुच्ची नानी संग रमाइलो दोहोरि पनि गएकी थिइन साथमा उनले धेरै जनाको अभिनय पनि गरेकी थिइन l त्यसै गरि उनले नेता बनेर भोट पनि मागेकी थिइन l साथै बेबी ले रक्सि खाको अभिनय गर्नु भने पछी दिपसा एकदमै आतुर हुदै अभिनय गरेकी थिइन l चर्चित मोडल दिपसा बिसी ले जात्रामा रक्सि खाको अभिनय कसरि गरिन त जान्न को लागि भिडियो हेर्नुहोस l 

Leave a Reply