Tuesday , November 21 2017
Breaking News

अन्जु पन्तको दोश्रो अवतार पुर्णिमा लामा ,जादुमय स्वरले जो कोहीलाई लठ्ठै बनाउँछिन् (भिडियो सहित)

पछिल्लो समय आफ्नो सुरिलो आवाजका कारण धेरै दर्शक माझ लोकप्रिय बन्दै गरेकी नव गायिका हुन् पुर्णिमा लामा । पुर्णिमा को स्वर सुन्ने प्राय ले चर्चित् गायिका अन्जु पन्तको अर्काे अवतार पनि भन्ने गरेका छन् । अन्जु पन्त लगायत अन्य गाएक गायिकाको गीतलाई मिठासपुर्ण ढंगले गाउन सक्ने गायिका पुर्णिमाले आफ्नै गीतहरुपनि बजारमा ल्याइसकेकि छिन् । उनै मिठो स्वर कि धनि गायिका पुर्णिमालाई अहिलेका ओके नेपालका चर्चित् कमेडियन भिजे सुन्दर खनाल बेबिले आफ्नो कमेडी शो जात्रामा ल्याएर उनको यो प्रतिभालाई धेरै दर्शक माझ पुर्याउने जमर्काे गरेका छन् । मिठो स्वरकी धनि गायिका पुर्णिमा लामासँग बेबिले कस्तो जात्रा गरे त हेर्नुस् भिडियो 

Leave a Reply