Thursday , August 24 2017
Breaking News

चर्चित गायीका मुना थापा मगर र मौसम गुरुङबीच प्रेम सम्बन्ध रहेको खुलासा [भिडीयो हेर्नुहोस्]

गायीका मुना थापा मगर र मौसम गुरुङ बीचको प्रेम सम्बन्ध बाहिरीएको छ । गायक मौमम गुरुङले आफ्नो प्राण रहुन्जेल माया गर्ने वाचा गरेपछि गायीका थापालेपनि आफ्नो माया चोखो र साँचो भएको र मायालुले विश्वास गरे यो मायाप्रेममा खाएको वाचाकसम नतोड्ने प्रण गर्छिन् । यो गिती कथा शक्ति क्षेत्रीको शब्द तथा दिलीप रेग्मीको संगीतमा चर्चित गायीका मुना थापा मगर र मौसम गुरुङको संयुक्त आवाज रहेको वाचा कसम बोलको गीतमा रहेको छ । गीतको भिडियोलाई दिलीप रेग्मीले निर्देशन गरेका छन् भने बासु बरालको छायांकन र रविन वि.क.को सम्पादन रहेको छ । भिडियोमा दिलीप र अनु पराजुलीको अभिनयलाई देख्न सकिन्छ ।

Leave a Reply