Friday , August 18 2017
Breaking News

उत्तम भण्डारीको म मरेर तिमी बजारमा । (भिडियो सहित )

चर्चित गीत किन रुन्छ मनका गीतकार संगीतकार उत्तम भण्डारीले फेरी अर्को गीत म मरेर तिमी बजारमा ल्याएका छन । गायक सविन लिम्बुसँग किन रुन्छ मन पछीको यो उनको अर्को सहकार्य हो । एक अर्कासँग काम गर्न एकदम सजिलो र एक अर्काको काममा धेरै विश्वाश भएकोले पनि एक अर्काको सहकार्य दोहोरिएको बताउछन संगीतकार उत्तम भण्डारी । अत्यन्तै कारुणिक भावमा बनाइएको यो गीतको हाललाई कभर भिडियो बजारमा ल्याइएको छ भने केही दिनमानै मुस्ताङमा यो गीतको अफिसियल भिडियो छायाँकन गरिने

Leave a Reply