Wednesday , February 21 2018
Breaking News

अहिले सम्मकै मिठो कविता बाचन सामाजिक संजालमा : Apsara Pokhreal

सामाजिक संजालमा समय समय आफ्नो सुमुधुर स्वरले संसार भरि छरिएका हाम्रा दर्शन स्रोता हरुको मन जित्न सफल लम्जुंगवासी चेली अप्सरा पोख्रेल आज स्कटनेपाल अनलाइन मार्फत केहि कविता मुक्तक लेख हरु बाचन गर्दै हुनुन्छ, तेती मात्र कहाँ होर सारै मिठो बाचन स्वर कि धनि अप्सरा मन छुने मार्मिक संदेश पनि तपाई को जीवन संग मेल खाने बेला बेलामा उहाले दि राख्नु भएको हुनुन्छ आजको बसाइ स्कटनेपाल मार्फत लाइव कविता बाचन हेरौ सुनौ अप्सरा पोख्रेल को साथ मा …
भिडियो हेर्न तल प्ले बटन थिच्नु होला !!

Leave a Reply