Monday , December 11 2017
Breaking News

पुस्कल शर्माको फेरी अर्को दुनिया रुवाउने गीत – भिडियो

नरेन सापकोटा/युएई -एक दशक भन्दा बढि समय प्रवास मा रहेर पनि आफ्नो देश को कला संस्कृती को जगेर्ना गर्दै यु ए ई मा धेरै कला गला भएर पनि लुकेका प्रतिभा हरु लाई प्रस्फुटन गर्ने अवसर दिदै थुप्रै कलाकार हरु जन्माउन सफल करिब सात दर्जन भन्दा बढी एल्बम हरु मा आफ्नो लय शब्द सङित भर्दै बजार मा ल्याइ आफ्नो छुट्टै परिचय दिन सफल सुमुधुर स्वर का धनी, लय तथा शब्द सर्जक होमनाथ कुवर ले फेरि फरक खालको एल्बम माया को मुल्य मा आफ्नो लय दिनु भएको छ।

चर्चित गायक तथा मोडल पुष्कल शर्मा र लोक दोहोरी गायिका पुर्णकला बिसि को आवाज रहेको उक्त गीतमा निकै चोटिला शब्द लेख्नु भएको छ शब्द सर्जक तथा आधा दर्जन गित हरु मा आफ्नो समुधर आबज भरी सक्नु भयको सुन्दर खनाल ले खनाल स्याङ्जाको पोक वादि मा जन्म भै हाल रोज गारी को सिल सिला मा प्रबास मै छ्न प्रवास मा रहेर पनि दुई दर्जन भन्दा बढी एल्बम मा आफ्ना मर्मस्पर्शी शब्द हरु सजाइ सकेका खनाल भने पन्चे बाजा बाट सङित क्षेत्र मा पाइला चालेका थिय। यु ए इ को रोजगारी को बसाइ लाई बिट मार्दै मोड्लिन तर्फ लम्किदै गरेकि लक्ष्मी अधिकारी को अभिनय रहेको र उनको यो पहिलो साङ्गितिक पाइला पनि हो ।

गुल्मि मा जन्मनु भएका कुवर भने देश मा घटेका घटना लाई सङित मा ढाल्दै कहिले भुकम्प, कहिले आगो त कहिले बाढि र कहिले आमा जस्ता एल्बम हरु ल्याउन सफल मानिन्छन।अहिले को समय मा भने कुवर र खनाल मिलि मांया को मुल्य नामको एल्बम शुभारम्भ डिजिटल प्रा लि ले बजार मा ल्याइसकेको छ ।कुवर र खनाल लाई उमेश कुवर र केशब कुवर ले संगीत छेत्र मा निकै साथ र सपोर्ट दिय लगत्तै उमेश कुवर केशब कुवर सुन्दर खनाल होमनाथ कुवरको सहकार्य मा यहाँ हरु को गित संगीत धेरै बजारमा चर्चा र हिट सम्म हुन पुगेका छन।होमनाथ कुवंरले लय शब्द दिएका गित हरु युटुब मा देख्न सकिने छ। प्रवास मै रहेता पनि कुवर र खनाल बाटो घाटो हरु मा हिड डुल गर्दा या कुनै पनि स्टेज कार्यक्रम मा जांदा उंहाहरु लाई चिनेर परिचय गर्ने तथा हामिलाई पनि लय शब्द बनाईदिन धेरैको आग्रह गरेको बताउछ्न होमनाथ कुंवर। कामना न्युजको सहयोगमा

Leave a Reply

%d bloggers like this: