Wednesday , February 21 2018
Breaking News

धेरै नबोल टोक्दिम्ला ओठमा भनेपछि यस्तो भयो (भिडियो सहित)

धेरै नबोल टोक्दीम्ला ओठमा भन्दै पत्रकारलाई धम्की दिएपछि के–के भयो त ? सोही कुरा प्रष्ट पार्नका लागि आज हामीले यहाँहरु माझ एउटा रमाइलो भिडियो लिएर आएका छौ । जुन भिडियो हो ओके नेपालको रमाइलो अनि पृथक प्रस्तुति क्या गजवको बात कार्यक्रममा लोक दोहोरी गायिका तथा मोडल मधु क्षेत्री संग बसन्त वि.क ले गरेको कुराकानी । गित संगित साथै मोडलिङ्गको विषयमा कुराकानीको साथमा आफ्नो सांगितिक यात्राका तिता मिठा भोगाइ तथा अनुभवहरु साट्दै गर्दा पत्रकारले प्रश्न गर्ने क्रममा थोरै जिस्किए पछि गायिका मधु क्षेत्रीले धेरै बोले ओठमा टोक्दिन्छु भन्दै जंगिएकी थिइन । गायिका ओठमा टोक्दिन्छु भन्दै उफ्रिन तर पत्रकारको आठ टोकिन कि नाई जान्नको लागि भिडियो हेर्नुहोस् ।

Leave a Reply