Wednesday , February 21 2018
Breaking News

बेलायत बाट गायक राम बन्जाडे को मर्म्रिक गित ”दुवै आखा चिम्ले” भिडियो सहित

राम बन्जाडे
नमस्कार अनि सांगीतिक अभिबादन सम्पूर्ण साथी हरु लगाएत गीत संगीत प्रेमि स्रोता , दर्शक र मेरा प्यारा शुभ चिन्तक हरुमा !नेपाली लोक दोहोरी गीतको वजारमा दर्शक स्रोता हरुलाई मध्य नजर राख्दै हजुरहरु समक्ष फेरि अर्को भिन्नै पृथक कोसेली लिएर आउदै छु जसको बोल छ ( दुवै आँखा चिम्ले ) आज uk को लेस्टर शहर H Q रेकर्डिङ्ग स्टुडियो बाट रेकर्डिङ्ग कार्य सकियो
यो गीत को म्युजिक अरेन्ज प्यारो भाई धिरज श्रेष्ठ ले गरेका छन् भने लय अनि शब्द सृजना म स्वयम को रहेको छ र चर्चीत् गाईका पूर्णकला बि सी अनि म राम बन्जाडे को स्वर बद्ध रहेको यो गीत स्कट नेपाल डट कम ले बजार बेबस्थापन गर्ने जानकारी गराउन चाहन्छु कृपया प्रतिक्षा गर्नु होला मलाई आषा छ पक्कै पनि सुनेर हेरेर प्रतिकृया सुझाब र सल्लाहा दिनुहुने छ
Watch Full promotional Video at : https://youtu.be/3xe4_7sn_L8

Leave a Reply