Saturday , September 23 2017
Breaking News

बजारमा दुइ किलो आलुको रोमान्स

बसन्त लम्साल र प्रकाश ढकालको आवज तथा प्रकाश ढकालकै शब्द संगीतमा तयार भएकोमा “दुइ किलो आलु ” बजारमा सार्बजनिक भएको छ् l बादल थडराइको लगानिमा बजारमा आएको गीत् समसामयीक कथा ब्यथालाइ समेटिने गरी तयार गरिएको छ् l जवानिको जोसमा डिस्को धाउनु, रक्सि खानु, पैसाको भरमा साथि भाइहरु संगै मोज मस्ति गर्नु, बैदेशिक रोजगारिको नाममा दलालले लाखौ ठगि गर्नु र अन्त्यमा केहि उपाए न लागे पछि गाउमै फर्किएर बुद्धि फिरेको बिसय बस्तुलाइ समेत गीतमा रमाइलो गरि प्रस्तुत गरिएको छ l अबिरल फिल्म्सले बजार् ब्यबस्थापन गरेको भिडियोमा प्रकाश ढकालको निर्देशन, दिपक परियारको छायांकन , बिस्नु भट्टराईको सम्पादन रहेको छ् l प्रकाश ढकाल र बादल थदराइको अभिनय रहेको भिडियो अबिरल फिल्म्सको युटुब च्यानल देखि सार्बजनिक भएकोमा छ, बुटवलको बिभिन्न ठाउहरुमा छायांकन गरिएको भिडियो हेर्नको लागि यहा क्लिक् गर्नुहोस

Leave a Reply