Tuesday , September 19 2017
Breaking News

गायक तथा सर्जक पोसण डागी मायाको “भिक्षा” माग्दै

कुमार “अविरल” पन्थी, काठमाडौं ।
गायक तथा सर्जक पोसण डागीको आधुनिक गीति एल्बम “भिक्षा” बजारमा आएको छ । बसन्त फिल्मस् प्रा.लि.को प्रस्तुति रहेको गीति एल्बम “भिक्षा” युट्युब मार्फत सार्वजनिक गरिएको हो ।

धेरै गितमा आफ्नो स्वर दिई सकेका आवाजका धनी गायक निरन्तर रुपमा गित संगीतमा लागि रहेका छन । छोटो समयमा चर्चा कमाउन सफल डागी यति बेला आधुनिक गित भिक्षा लिएर चर्चामा छन । सुरज रावलको सब्द मदन डागिको संगीत र गायकको आफ्नै आवज रहेको गितमा संचिता ठकुरी र दिपेस बस्नेत अनि सुरज रावलको अभिनय रहेको छ ।

बिक्रम चौहानले निर्देशन गर्नु भएको गितलाई बासु बरालले छायांकन गरेका छन। मिलन बि.क.को सम्पादन रहेको गितलाई वसन्त फिल्मस प्रा.ली.ले बजार व्यवस्थापन गरेको छ ।

Leave a Reply