Tuesday , November 21 2017
Breaking News

सागर आलेलाई मलेसियामा यसरि गरियो सम्मान (भिडियो सहित )

नेपाल आइडलका एक दमदार प्रतियोगी थिए सागर आले । सागर आले चौथो भएपनि उनि अहिले दर्शकको माझमा अत्यन्तै लोकप्रिय बनेका छन् । सागर आले भर्खर कोरियाको कार्यक्रम सकेर आहिले मलेसियाको कार्यक्रममा पुगेका छन् । सागर आलेलाइ मलेसियामा गरिएको सम्मानको केहि झलक तल भिडियोमा हेर्नुहोला ।

भिडियो हेर्नका लागि यहाँ :

Leave a Reply