Breaking News

यस्तो छ ऋचाले आत्महत्या गर्नुको रहस्य (भिडियोसहित)

काठमाडौं : प्लस टु को अध्ययन सकेर बसेकी झापा विर्तामोडकी २० वर्षीया ऋचा सेढाइँ आइतबार दिउँसो मृत अवस्था फेला परिन्। ऋचा आफ्नै घरको कोठामा झुन्डिएको अवस्था फेला परेको प्रहरीले जानकारी दिएको छ।

सामाजिक सञ्जालमा निकै सक्रिय ऋचाको मृत्युलाई लिएर यतिखेर सामाजिक सञ्जालमा निकै चर्चा परिचर्चा चलेको छ। उनको फेसबुक वालमै धेरैले उनलाई ट्याग गरेर धेरैले किन आत्महत्या गरेको भन्दै प्रश्न गरिरहेका छन्।  थप भिडियोमा

Leave a Reply

%d bloggers like this: