Tuesday , November 21 2017
Breaking News

जीवनले झलकमानको गीत ‘आमाले सोध्लिन् नी’ गाउँदा आशु रोकिएन (भिडियो)

पोखरा झलकमान गन्धर्वको गाउं । झलकमानका बिबिध गीतहरु जुन सुन्दा पनि आनन्द आउंछन् । कालजयी यस्ता गीतहरुले नेपाली लोक संगीतलाई माथि उठाउन मद्दत गरेका छन् । त्यीनै झलकमानको एउटा गीत जसका शब्दले सुन्ने सबैलाई भावुक बनाउँछ । पोखरेली गायक जीवन दाहालले रामबजार महोत्सवमा झलकमान गन्धर्वको गीत ‘आमाले सोध्लिन नी खै छोरा भन्लिन्’ गाएर झलकमानको याद मात्र दिलाएनन् सबैलाई भावुक बनाएका छन् ।

Leave a Reply