Monday , December 11 2017
Breaking News

प्रेम लामाको निर्देशनमा आयो सञ्जु लिम्बूको हुक्सोदिङ सेवारो

अमेरिका निवासी गायिका सञ्जु लिम्बूको आवाज रहेको हुक्सोदिङ सेवारो बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । हुक्सोदिङ सेवा एल्बममा समाविष्ट उक्त गीतको भिडियोलाई पछिल्लो समयका व्यस्त युवा निर्देशक प्रेम लामाले निर्देशन गरेका छन् । ज्ञानेन्द्र शर्माको सिनेम्याटोग्राफिमा तयार भिडियोमा कोरियोग्राफि भने सन्तोष राजवाहकको रहेको छ । उषा लिङदेन र दिनेश थापाको उत्कृष्ट अभिनयलाई देख्न सकिने भिडियोमा मुकेश सुहाङ निर्माताको रुपमा रहेका छन् ।
गीतमा यादन शेर्माको शब्द तथा संगीत रहेको छ । गायीका लिम्बूले यसअघि पनि धेरै गीतहरुमा आफ्ना स्वर दिईसकेकी छिन् ।

Leave a Reply

%d bloggers like this: