Tuesday , November 21 2017
Breaking News

भाईटिकामा भाई आएनन्, आयो यस्तो चिठी, थामिएन दिदीको मन (भिडियो)

भाईटिकाको दिन, दिदीलाई भाईले परदेशबाट लखेको चिठी, जसले दिदीको मन रुवायो । भाई कारणबस परदेशमा छ । परदेशमा रहेर तिहार जस्तो चाडमा आउन नपाउनुको पीडाले भरिएको पत्र दिदीलाई भाईटिकामा भाईले पठाउँछ ।
भाईले ४ बर्ष सम्म दिदीलाई नभेटेको बताउदै फेसबुक, सपना र स्काईपमा मात्र छाउने दिदीलाई परदेशबाट धेरै मिस गरेको भाईको चिठीमा उल्लेख छ । हेरौं यो दिदीको लागी भाईटिकामा भाईको मार्मिक पत्र ।

Leave a Reply