Tuesday , November 21 2017
Breaking News

दरवार हत्या काण्ड देखी नेपाल आईडल र प्रधानमन्त्री देउवा सम्मको भविष्यवाणी (भिडियो)

कार्तिक्, १ पोखरा – उनि भन्छन् -‘बिगत ४ दशक देखी ज्योतिषी काम गर्दै आईरहेको छु, मैले गरेको भविष्यवाणी आज सम्म फेल खाएको छैन ।’ तात्कालिन दरवार हत्याकाण्ड हुनु पुर्व मैले भविष्यवाणी गरेको थिए त्यस्तै भयो ।
अमेरिकि रास्ट्रपती देखी भारतिय प्रधानमन्त्री सम्म को भविष्यवाणी मिलेको दावी गर्छन् उनि । पछिल्लो समय नेपाल आईडलको समेत सनसनिपूर्ण भविष्यवाणी गरेका उनले यसपाली कम्युनिष्ट हरु र प्रधानमन्त्री देउबा बारे अर्को सनसनी पुर्ण भविष्यवाणी गरेर ट्रेन्डिङ मा आएका छन् । थप भिडियो हेर्नुहोस् र तल आफ्नो कमेन्ट गर्नुहोस् ।

हार्दिक बधाई यबम् सफल कार्यालकालको शुभकामना नब नियुक्त सह महामन्त्री र बिदेश बिभाग प्रमुख तथा भावी सांसद रेखा थापालाई शुभकामनॉ र मलाई खुशी लागेको छ राजनिति मॉ लागेको छोटों समयमॉ नै अगाडी आऊनुमॉ सायद भगवान् को कृपा पनि होला र ऊहॉको कर्म पनि होला। र छ पनि मैले याद गर्छु रेखालाई म घरमॉ गएको बेला लौन अब राजनितिकमॉ लाग्नु मन्त्री बन्नुहुनेछ भनेर भनेको याद गर्छु मँ!र हरेक कुरा सोध्ने गरेको रेखाले र मैले सँधै सल्लाहा दिने नै गरेकी छु तेसमा पनि केहीदिन अगाडी कार एक्सिडेन्ट भएको थियो र यो हुनुभन्दा केही समय अगाडी पनि मैले केही नराम्रो देखे है भनेर भनेकी थिए र रेखालाई म्यासेजमॉ नभन्दै घट्ना हुन पुगेको थियो।र मैले सँधै कुरा गर्ने भनेको राजनितिक कुरा नै हुन्छ त कहिले काही ऊनको फ्लिमको पनि यो सबै बिषयमॉ सँधै सोधेर गर्ने गरेकी ऊनि लाई

Leave a Reply