Tuesday , November 21 2017
Breaking News

महिना दिन नपुग्दै तोडियो बाम एकता, ओली र देउबा एकतिर माओवादीको बिचल्ली ( भिडियो सहित )

पछिल्लो समय केन्द्र देखि मोफसल सम्म फेसबुक देखि टुइटर सम्म निक्कै नै चर्चा संगै विवादको विषय बनेको बाम एकता महिना दिन पनि नपुग्दै तोडिएको छ । एउटै बिचारधार भएका सबै पार्टी हरु एक हुनुपर्छ भन्ने बिचार संगै बिभिन्न सहमतिको आशमा भएको बाम एकता महिना दिन पनि नपुग्दै तोडिदा सबै अचम्म परेका छन । बाम एकता तोडियो भन्दै गर्दा बाम एकता कसरि र किन तोडियो भन्ने प्रश्न सबैको मनमा आउनु स्वाभिक हो । प्रधानमन्त्री शेर बहादुर देउवा र केपि ओलि बिच भएको गोप्य सहमतिका कारण बाम एकता तोडिएको हो । आफू प्रधानमन्त्री बन्ने सर्तमा ओलिले बाम एकता तोडेका हुन । ओलि प्रधानमन्त्री बन्ने सर्तमा देउवा र ओलि बिच भएको गोप्य कुराकानि जान्नको लागि भिडियो हेर्नुहोस ।

 

Leave a Reply