Sunday , November 19 2017
Breaking News

कुकुर तिहारको बेला कुकुरका यी अचम्म लाग्ने कामहरु हेर्नुहोस्

कुकुर तिहार मानिदै छ । कुकुर तिहारमा कुकुरको पुजा गरिन्छ । कुकुरले घरको सुरक्षा प्रदान गर्ने भएकाले पनि यसको यस दिन बिशेष महत्व हुन्छ । कुकुरले घरको सुरक्षा मात्र होईन अपराधीलाई पत्ता लगाउने काममा समेत कुकुर प्रयोग हुन्छन् । कुकुरको अपराधी पत्ता लगाउने क्षमता कसरी प्रयोगमा आउँछ ? यो कुकुरको अनौठो कार्य हेर्नुहोस् ।

Leave a Reply