Tuesday , January 23 2018
Breaking News

ती असत्ती दाजु भाउजुहरुलाई मर्ने बेलामा स्याउँ स्याउँती कीरा परेको देख्न परोस् । भिडियो

एउटा मन छुने कथा जुन पढ्दा तपाई धरधरी रुनु हुन्छ… “आमा”

दीपा रिसले मुर्मुराउदै कड्किहाली : दिमाग त ठिक छ तिम्रो ? किन फेरि यी बूढीलाई यहाँ ल्याउन पर्यो र ? तिम्रै दाजुभाइले हेरिहाल्छन् नि, तिम्रो मात्रै आमा हो र ? त्यसै माथि मैले माईतीबाट नल्याउने हो भने यो घरमा खान सम्म पुग्दैन । तिम्रो तलबले त मेरो एउटा गतिलो साड़ी पनि आउन्न , के फूर्ति लगाउँछौ र ? छोरा-छोरीलाई पढाउन र घर खर्च चलाउन त गाह्रो भैरहेको अवस्थामा अब यो बूढीलाई कसरी पाल्ने ?
सिंबोलिक फोटो : ईन्टरनेट
Writer : Sargam Bhattarai
Vocal : Tika Adhikari
Source : Sargarm Bhattarai Facebook / OsNepal

Leave a Reply

%d bloggers like this: