Sunday , November 19 2017
Breaking News

प्रत्यक्ष मुक्त्तक दोहोरिमा च्याप्पै समाए छुच्ची नानीलाई सुरज भिरखोइरेले (भिडियो सहित)

यतिबेला सबैले खोजी खोजी हेर्ने अनलाईन टि.भि ओके नेपालले विभिन्न स्वादमा फरक फरक प्रस्तुतीहरु ल्याएर दर्शक श्रोतालाई आफुतिर तानिरहेको अवस्थामा फेरी पनि एउटा नयाँ प्रस्तुती ल्याएको छ । अहिलेका चर्चित हास्यकलाकार सुरज भिरखोइरे र छुच्ची नानी शो कि प्रस्तोता रुपा सुनार विचको घम्सा घम्सी मुक्तक दोहोरी ओके नेपालले ल्याएको छ । मुक्तक दोहोरीमा सुरज भिरखोइरे अनि छुच्ची नानीले एक अर्काको पोल सम्म खोल्न भ्याएका छन् भने छुच्ची नानीले भने भिरखोइरेको दारीमा समाउन मन लाग्छ भन्दै उनलाई जिस्काएकी थिइन् । मुक्तक भन्ने क्रममा छुने कुरा आए पछि भिरखोइरे ले सक्छौ भने मेरो भित्री मन छोएर हेर भनेका थिए । छुच्ची नानीले भने केटी देख्न साथ हात लम्काउने केटाको जातै नराम्रो भन्दै भिरखोइरेलाई कराएकाी थिइन् । मुक्तक भन्दा भन्दै कसरी एक अर्काले दुबैको पोल खोले त जान्नको लागि भिडियो हेर्नुहोस् ।

Leave a Reply