Tuesday , November 21 2017
Breaking News

तिहारकै समयमा शुरु भयो रतौली (भिडियो सहित )

नेपालिहरुको दोस्रो माहान चाड शुभ दिपवाली शुरु भै सकेको छ । आज काग तिहार सबै नेपाली हरु तिहार मनाउनको लागि धमाधाम तयारी गरिरहेका छन कति त देउसी भैलोको पनि तयारी गरिरहेका छन तर यता ओके नेपालले भने तिहारको देउसी भैलो खेल्नी समयमा रतौलि खेलेर रमाइलो गरिरहेको छ । ठ्ट्यौली पारामा रतौली प्रस्तुत गरेपनी रतौलीले भने केही सन्देश बोकेको छ । र आर्को रमाइलो कुरा के छ भने रतौलिमा पुरुषको पहिरानमा जो छमछम नाचिरहेकि छिन ती भने सबैले छुच्ची नानी भनेर चिन्ने रुपा सुनार हुन । हेरौ पुरुषको भेषमा महिलाको बबाल डान्स कस्तो छ । भिडियो हेर्नुहोस ।

Leave a Reply