Tuesday , November 21 2017
Breaking News

बुद्ध लामाले निशानको गृहनगर उर्लाबारीमा खान खाको छैन भने जोश आउदैन भने पछि (भिडियो सहित )

नेपाल आईडलको फाईनल कताराको दोहामा सम्पन्न भईसकेपछि अहिले सबै प्रतियोगीहरु एका एक ब्यस्त बन्दै गएका छन् । बुद्ध लामा प्रथम ,निशान भट्टराई दोस्रो र प्रताप दास तेस्रो भए संगै आहिले ३ जनानै देश तथा विदेशमा आफ्नो प्रस्तुति दिदै हिडिरहेका छन् । अहिले बुध लामा , निशान भट्टराई,प्रताप दास र सन्ध्य जोशी कार्यक्रमका लागि निशानको जन्म थलो उर्लाबारीमा आफ्नो प्रस्तुति सबैले दिएका छन् । तल भिडियोमा बुद्ध लामाको प्रस्तुति हामीले पस्केका छौ ।

भिडियो हेर्नका लागि यहाँ :

Leave a Reply