Tuesday , November 21 2017
Breaking News

कस्तो अचम्म : मनोकामना केबल कारको ढोकामा झुण्डिएर एक वृद्धले यात्रा गरेपछि……

काठमाण्डौ । मनोकामना केबल कारमा एक वृद्धले केबलकारको ढोकामा झुन्डिएर यात्रा गर्दै गरेको तस्बीर भाइरल भएको छ । भित्र पस्न नसकेपछि यी वृद्धले बसको ढोकामा जसरी यात्रा गरेको विवरण राखेर तस्बीर सामाजिक सञ्जालहरुमा सार्वजनिक भएको छ ।

यद्यपि उक्त तस्विर कसले र कहाबाट खिचिएको भन्ने नखुलाइए पनि तस्विर भने भाइरल भइसकेको छ ।

केबल कारमा चढ्न लाग्दा ढोका बन्द हुन लाग्दै गर्दा ति वृद्ध झुन्डिएर भित्र पस्न खोजेको जस्तो देखिएपनि घटना बारे मनोकामना दर्शन प्रा।लीले भने मुख नखोलेको बताइएको छ । (न्युज२४नेपाल बाट साभार)

Leave a Reply