Tuesday , November 21 2017
Breaking News

ज्योती मगरको नाच हेर्न गएकाहरु जिल्ल, अब ज्योती मगरको भबिष्य के होला

ज्योती मगर अश्लिल शब्द र उत्तेजक पहिरनका कारण बेला बेलामा चर्चामा आउने गर्दछिन् । उनले गाउने गीत, बोल्ने शब्द र लगाएका कपडा हेर्न भनेपनि युवा देखी बुढा बुढी सम्म महोत्सव स्थल पुग्छन् ।
पछिल्लो समय उनले गरेको कृयाकलापले लोक दोहोरी क्षेत्रकै बदनामी भएको भन्दै उनीमाथी त्यस्तो नराम्रो हर्कद गरे प्रहरीले समात्ने जस्तो कुराहरु बाहिर आएपछि उनि सजग बनेकी छन् । पोखराको रामबजार महोत्सवमा उनी फरक रुपमा देखा परिन् । उनलाई हेर्न गएकाहरु छक्कै परे । हेरौं यो भिडियो ।

Leave a Reply