Wednesday , November 22 2017
Breaking News

म जिउँदैमा मर्दैछु ! भिडियो


म जिउँदैमा मर्दैछु !कविता
त्यो पुरानो युगमा पनि
हिम्मत गरेर, शाहस गरेर
जिउ ज्यानको बाजी लगाएर
बाइसे चौबिसे राज्य एकिकरण गर्ने
एउटा सिँगो नेपाल निर्माण गर्ने
राष्ट्र निर्माता पृथ्वीनारायण शाह
हेर्दा हेर्दै “हत्यारा” भनाइदैछन !
एउटा सिँगो नेपाल फेरि
टुक्र्याएर बाइसे चौबिसे बनाइदैछन !!
हत्याराहरु क्रान्तिकारी र महान भनाइदैछन !
पृथ्वीनारायणका शालिकहरु तोडफोड गर्दै
“अग्रगामी” हरुद्वारा अपाङ्ग बनाइदैछन !
सिँहदरवार अगाडी तिनै अग्रगामीहरुले
पृथ्वीनारायण शाहको शालिक तोडेछन
गोरखामा त झन पुरै शालिक नै गोडेछन
यो र यस्तै यस्तै देख्दै गर्दा
मन भरी कौतुहलता जागेर आयो
प्रश्नै प्रश्नले मन कटक्क खायो !
निधारमा हात राखेर शोक मग्न मुद्रामा बसेको
बाँकी …..भिडियोमा
लेखक : राम प्रसाद खनाल
बाचक : टिका अधिकारी
नेपालमदर डट कम
फोटो : गुगल

Leave a Reply