Saturday , September 23 2017
Breaking News

देवि घर्तीको आवाजमा “झल्को मायाको”

सौगात फिल्मसको बजार ब्यबस्थापनमा देवि घर्ति र निरज केसिको आवाजमा रहेको “झल्को मायाको” बोल् रहेको गीतको भिडियो अर्घाखान्चीको अर्घा र सन्धिखर्क आसपासमा शूटिङ भएको छ l प्रेम लामिछाने मगरको शब्द संगीत रहेको गीतको भिडियोको निर्देशन अर्घाखान्चीकै मोहित मुनाल र सन्तोष शर्माले गरेकाछ्न् , अर्घाखान्चीको सुन्दर् स्थानहरुलाइ सन्तोस शर्माले क्यामरामा कैद गरेका छ्न् भने बिस्णु भट्टराईले सम्पादन गरेका छ्न् l खदानन्द भुसाल, मीरा कौशल र राजकुमार खनालको अभिनय रहेको भिडियो अबिरल् फिल्मसको Youtube Channel देखि सार्बजनिक भएको छ् l हेरौ सोहि भिडियो

Leave a Reply