Tuesday , October 24 2017
Breaking News

बिबाददित चलचित्र छक्का पन्जा २ को बारेमा केदार घिमिरेले मुख खोले (भिडियो सहित )

अहिले देशभर चलचित्र छक्का पन्जा २ चलिरहेको छ । चलचित्रलाइ कतिले राम्रो प्रतिक्रिया दिएका छन् त कतिले नराम्रो प्रतिक्रिया दिएका छन् । चलचित्र छक्का पन्जा २ एक कमेडी चलचित्र हो जसलाई दिपाश्री निरौलाले निर्देशन गर्नु भएको छ । छक्का पन्जाका बारेमा केदार घिमिरे अर्थात् माग्ने बुढा के भन्छन त ? तल भिडियोमा हेर्नुहोला ।

भिडियो हेर्नका लागि यहाँ :

Leave a Reply