मेलबर्न सप्ताह भाग २ शुभारंभ

१५ अक्टोबर, मेलबर्न: अस्ट्रेलियाको भिक्टोरियाको १०० डिगर्स रेस्टस्थित नेपाली सामुदायिक केन्द्रमा नवाह ज्ञान महायज्ञको कलश यात्राबाट शुभारंभ भएको छ । महायज्ञमा प्रमुख वाचकको रूपमा वाचनप्रवीण पण्डित दिनबन्धु पोखरेल छन र कलश यात्रापछि...

एनआरएनएनको महिला संयोजक पदमा गायिका देविका केसीको उम्मेदवारी

काठमाडौँ। चर्चित लोक तथा दोहोरी गायिका देविका केसीले गैरआवासीय नेपाली संघ (एनआरएनएनए) को महिला संयोजक पदमा उम्मेदवारी दिएकी छन् । विश्वभरि छरिएर रहेका महिलाहरूलाई एक सुत्रमा बाँध्दै एनआरएनएको अभियानमा जोडेर हरेक महिलालाई...

मेलबर्न सप्ताह  – नेपाली परंपरा, संस्कृतिलाई संरक्षण, सम्बर्द्धन र प्रबर्धन गर्दै नयाँँ पुस्तामा हस्तान्तरण र पुस्तान्तरण गर्न कोशेढुंगा हुने

अस्ट्रेलियाको भिक्टोरियामा बसोबास गर्ने नेपालीहरूका लागि १०० डिगर्स रेस्टस्थित नेपाली सामुदायिक केन्द्रमा अक्टोबर १५ देखि २३ (घटस्थापनादेखि विजया दशमी) सम्म आयोजना गरिने नवाह ज्ञान महायज्ञका कारण यस वर्षको दसैँ विशेष हुने भएको...

उत्कृष्ट पप गायिका अवार्ड सोफियालाई र उत्कृष्ट म्युजिक कम्पोजर अवार्ड रोशनलाई

जहाँ छन बुद्धका आँखा स्निग्ध शान्त र सुन्दर त्यहाँ छ शान्तिको क्षेत्र मेरो राष्ट्र मनोहर प्राणभन्दा प्यारो लाग्छ मेरो देश कता कता झल्किन्छ ममता मेरो भाव गंगा जताजता …………………………………………… एउटा भेलामा अनायास...

एनआरएनए अध्यक्षका प्रत्याशी आरके शर्मा ४० देश पुगेर समर्थन बटुल्दै चुनावका लागि काठमाडौंमा,तात्यो एनआरएनएको चुनावी माहोल

काठमाडौँ , गैरआवासीय नेपाली संघव (एनआरएनए)को चुनावी माहोल तातिएको छ । निर्वाचनको मिति आउन एक सातामात्रै बाँकी रहँदा अध्यक्षका प्रत्यासीमध्येका एक राजेन्द्र कुमार शर्मा(आरके) सोमबार काठमाडौँ आइपुगेका छन । शर्मा काठमाडौँ आइपुग्दा...

‘दोहोरीमा छाडा नाच्ने, गाउनेलाई नैतिक बहिस्कार गरौँ’ : अध्यक्ष थापा

राष्ट्रिय लोक तथा दोेहोरी गीत प्रतिष्ठान, नेपालकी अध्यक्ष रिता थापा मगरले रोधी, दोहोरी साँझ जस्ता सांस्कृतिक महत्वका स्थलहरु छाडा बन्दै गएकोमा चिन्ता व्यक्त गरेकी छन् । दोहोरी व्यवसायी संघको साधारणसभा बोल्दै उनले...

भोलिदेखि हुने भनिएको बृहत लोक दोहोरी महोत्सव पर्सि (वुधवार) बाट शुरु हुने

गोरखा सदरमुकामस्थित हरमटारी खेलमैदानमा भोलिबाट हुने भनिएको बृहत लोकदोहोरी महोत्सव पर्सि (वुधवार) बाट मात्र शुरु हुने भएको छ । इजरायल आक्रमणमा परी मृत्यु भएका नेपालीहरुको सम्मानमा सरकारले मंगलवार राष्ट्रिय शोकको घोषणा गरेकाले...

दिप गुरुङको उत्कृष्ट निर्दशनमा रहेको मौलिक कौडा गीत ‘गैह्री गाउँको साँइली’ चर्चामा

कास्कीको घान्द्रुकमा छायांङ्कन गरिएको ‘गैह्री गाउँको साँइली’ बोलको कौडा गीत सार्वजनिक भएको छ । कलाकार ताराश्रीस मगर र विमल परियारको स्वरमा रहेको ‘गैह्री गाउँको साँइली’ बोलको कौडा गीत सार्वजनिक भएको हो ।...

“ईन्डो नेपाल सुजन म्युजिक अवार्ड – २०२३” को मनोनयन फारम खुल्ला

काठमाडौं । नेपाली गीत संगीतलाई उत्थान गर्ने उदेश्यले “ईन्डो नेपाल सुजन म्युजिक अवार्ड – २०२३” को मनोनयन फारम खुल्ला भएको छ । यस अवार्ड सुजन म्युजिक प्रा.लि. अनामनगर, काठमाडौंले आयोजना गर्न लागेको...

नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको सचिवमा बरिष्ठ ब्युटिशियन महरा

असोज ५, काठमाडौं । नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको सचिवमा महिला उद्यमी तथा बरिष्ठ ब्युटिशियन सुषमा महरा निर्वाचित भएकी छन् । फेसियल हाउसकी प्रबन्ध निर्देशक महराले यस अगाडि संघको कोषाध्यक्ष लगायत पदमा...