ओलीलाई भीम रावलको जवाफ: संसद छलफलमा सहभागी हुन नदिनु पार्टीको सिद्धान्त, र नीति विपरीत

काठमाडौं १८ फागुन । नेकपा एमालेका नेता भीम रावलले अध्यक्ष केपी शर्मा ओलीलाई आफु पार्टी सिद्धान्तअनुरूप नै उभिएको बताएका छन् । गत आइतबार संसदमबाट एमसीसीको विषयमा छलफल चलिरहँदा भीम रावलले रोस्टम प्रयोग...

अमेरिकी विदेशमन्त्री सँग के कुरा गरे देउवाले ? गरे खुलासा

काठमाडौं, १८ फागुन-प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकासँग रुस–युक्रेन युद्धका विषयमा छलफल गरेको बताएका छन् ।उनले मंगलबार राति अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिनकेनसँग टेलिफोन कुराकानीमा रुस–युक्रेन युद्धका विषयमा छलफल भएको ट्वीटर मार्फत जानकारी दिएका हुन्...

दर्शकसँग बसेर चलचित्र हेर्ने पल शाहको इच्छा पूरा होला ? निर्देशक सुदर्शन थापा यसो भन्छन्

काठमाडौ । नायक पल शाहको समर्थनमा अहिले मानिसहरु उर्लिन थालेका छन । पल शाह तनहुँ प्रहरीको हिरासतमा गएपछी तनहुँ जिप्रकामा पलका शुभचिन्तक र सन्चार्कर्मीको बाक्लो उपस्तिथी रहेको छ । यसै गरी नायक...

विबादित मोडल पुनम पाण्डेले खोलीन् आफ्नो जीवनकै अहिलेसम्म बाहिर नआएको वास्तविक रहस्य

विवादमा छाइरहने बलिउड अभिनेत्री पुनम पाण्डेलाई विवादमा रमाउने अभिनेत्रीको आरोप लाग्दै आएको छ। चर्चामा आउन विभिन्न किसिमका फन्डा गर्ने आरोप लागिरहेको बेला पुनम आफैंले उक्त कुरा स्विकार गरेकी छिन्। का मु क...

आज एकैदिन १ हजार ९ सय रुपैयाँले बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

काठमाडौं। नेपाली बजारमा बुधबार सुनको मूल्य ह्वात्तै बढेको छ । मंगलबार तोलामा ९७ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुनको मूल्य आज तोलामा १ हजार ९ सय रुपैयाँले बढेर प्रतितोला ९९...

महामन्त्रीमा पराजित भएकी अभिनेत्री रेखा थापा राप्रपा केन्द्रीय सदस्यमा मनोनीत

काठमाडौं, १८ फागुन-अभिनेत्री रेखा थापा राप्रपाको केन्द्रीय सदस्यमा मनोनीत भएकी छन् । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले १४ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गर्दा अभिनेत्री थापा पनि परेकी हुन् । अध्यक्ष लिङ्देननले अभिनेत्री थापालाई...

पूजा शर्मा पलको केस सम्बन्धि यस्तो भन्छिन्

फागुन-१८, काठमाडौं । पल शाहलाई हतकडी लगाएपछि पूजा शर्माले यस्तो भनेकी छिन्,  ‘पललाई हतकडी लगाएको नै मलाई मन परेन । ऊ दोषी हो वा होइन भनेर अनुसन्धान नगर्दै हतकडी लगाइयो … दोषी...

नारायणकाजी फकाउँदै प्रचण्ड

काठमाडौं । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० सम्झौताको व्याख्यात्मक घोषणासँगै संसद्बाट पारित गरिएपछि सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी ९माओवादी केन्द्र०भित्र विवाद चर्किएको छ । माओवादीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ अध्यक्ष पुष्पकमल...

यस वर्षको एसईई परीक्षाको प्रश्नपत्र शुक्रबारबाट छपाइ शुरू

काठमाडौ । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको एसईई परीक्षाको प्रश्नपत्र शुक्रबारबाट छपाइ शुरू गर्ने भएको छ । मंगलबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा भएको सुरक्षासम्बन्धी बैठकले करिब ५ लाख सेट अर्थात् करिब...

प्रतिनिधिसभा बैठक आज बस्दै

काठमाडौं, १८ फागुन – प्रतिनिधिसभाको बैठक आज दिउँसाे बस्दैछ । गत आइतबार सदनबाट एमसीसी पारित भएपछि पहिलाे पटक आज दिउँसाे १ बजे बैठक बस्न लागेकाे हाे । संघीय संसद्का महासचिव भरतराज गौतमले...