पाथीभरा माताकाे दर्शन गर्दै हेर्नुहोस् भदौ १८ गते शनिबारको राशिफल !

आज श्री शाके १९४४ बि.स.२०७९ भदौ १८ गते शनिबार इश्वी सन २०२२ सेप्टेम्बर ३ तारीख भाद्र शुक्लपक्ष सप्तमी तिथी पश्चात अष्टमी अनुराधा नक्षत्र वैधृती योग वणिज करण चन्द्रमा बृश्चिक राशिमा आनन्दादि योगमा...

गर्भवती भएपछि प्रेमिकाको ह’त्या,प्रेमी दुई वर्षपछि पक्राउ

काठमाडौ । प्रेमिकाको हत्या गरी फरार आरोपितलाई प्रहरीले दुई वर्षपछि रूपन्देहीबाट पक्राउ गरेको छ। कपिलवस्तुको शिवराज नगरपालिका-७ का ३६ वर्षीय काशिराम मुराउलाई पक्राउ गरेको ‍इलाका प्रहरी कार्यालय, सालझन्डीका प्रहरी निरीक्षक जगन्नाथ मरासिनीले...

गठबन्धनमा नअटाएपछि लोसपा यता न उताको स्थितिमा, यी हुन् अबका २ विकल्प

प्रतिनिधिसभा चुनावमा सत्ता गठबन्धनसँग मिलेर लड्ने मौका नपाएपछि लोकतान्त्रीक समाजवादी पार्टी (लोसपा) यता न उता भएको छ । सत्ता गठबन्धनमा मिल्न नसकेपछि कसरी चुनावमा होमिने भन्ने विषयले लोसपा थप चिन्तित बन्दै गएको...

बिहानभरिमा मेयर हर्क साम्पाङको २० वटा फेसबुक स्ट्याटस

बिहानभरिमा मेयर हर्क साम्पाङको २० वटा फेसबुक स्ट्याटस काठमाडौं। धरान उपमहानगरका स्वतन्त्र उम्मेदवारका रूपमा धेरैले नसोचेको जनमत पाएर मेयर भएका हर्क साम्पाङ फेसबुक धेरै चलाएकै कारण पछिल्लो समय विवादमा छन्। राजनीतिक दलहरूले...

देशमा एउटा असल व्यक्तिको खाँचो छ – केपी ओली

सुन्दरहरैँचा-पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देश बनाउने एउटा आर्दश व्यक्ति खोजिरहेको बताउनुभएको छ । उहाँले मुलुकमा एउटा असल व्यक्तिको खाँचो रहेकाले मुलुक उसैलाई सुम्पिन चाहेको बताउनुभयो । नेपाल जेसीज...

राप्रपा नेपालले ५ हजार कार्यकर्तासँग १०-१० हजार चन्दा माग्ने

राप्रपा नेपालले कार्यकर्ताबाट १०-१० हजार रूपैयाँ चन्दा माग्ने भएको छ। आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आर्थिक पक्ष बलियो बनाउन राप्रपा नेपालले ५ हजार कार्यकर्ताबाट १०-१० हजारका दरले चन्दा...

आफ्नो पार्टीभित्र चर्को गुटबन्दीका कारण समस्या आयो : प्रचण्ड

सुर्खेत , १७ भदौ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीभित्र चर्को गुटबन्दीका कारण समस्या आएको बताएका छन् । शुक्रबार सुर्खेतमा कर्णाली प्रदेशका १० जिल्लाबाट आएका पार्टी कार्यक्रतालाई सम्बोधन...

जब बेहुलाले बेहुलीलाई छाडेर भागेपछि सडकमै कुदाकुद, भिडियो बन्यो भाइरल (भिडियो)

काठमाडौं । विवाहको प्रचलन प्राणीहरूमध्ये मानिसमा मात्रै छ । यो प्राचीन कालदेखि चलिआएको एउटा संस्कार हो । विश्वकै पहिलो लिखित ग्रन्थ मानिने ऋग्वेदमा सूर्य र सूर्याको प्रसङ्गमा विवाह संस्कारका सबै वैदिक मन्त्र...

सावधान ! के तपाई नुहाउने बेला पिसाब गर्ने बनि छ ? अवश्य पढ्नुहोस्, यस्तो छ गम्भीर असर

काठमाडौं । कसैले नुहाउँदा पिसाब गर्छु भन्यो भने कस्तो लाग्छ ? पक्कै पनि अफट्यारो महसुस गर्नुहुन्छ । साँचो कुरा गर्ने हो भने तपाईं आफैंले पनि धेरै पटक पिसाब गर्नुहुन्छ । पत्याउनुहोस् वा...

क्षेत्रले सिफारिस गरे पनि आलम सांसद उमेदवार नबन्नेमा ढुक्क हुनुहोस् : गगन थापा

काठमाडौं १७ भदौ सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कारागारमा रहेका नेता अफताव आलमलाई सांसदको उमेदवार नबनाउने स्पष्ट पारेका छन् । शुक्रबार मदन पुरस्कार विजेता साहित्यकार रामलाल जोशीद्धारा लिखित पुस्तक ‘बाआमा’...