ट्रायल दिँदा ठोक्किए पनि हातमा लाइसेन्स

काठमाडौं, भदौ २५। अब सवारी चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षामा कहीँकतै छोए वा भुइँ टेकिएमा अनुत्तीर्ण भइन्छ भन्ने चिन्ता नलिए हुन्छ । यस्तो परीक्षामा कम्तीमा ७० अङ्क प्राप्त गरेमा मजाले लाइसेन्स हात पर्नेछ...

राष्ट्रपतिको राजीनामा मागेपछि प्रचण्डसँग रिसले आगो भए महेश बस्नेत, दिए कडा चेतावनी

भक्तपुर, २५ भदौ । नेकपा (एमाले) का पोलिटव्युरो सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो समय गरेका राष्ट्रघाती कदमहरुको छताछुल्ल भई जनताले निर्वाचनको माध्यमबाट हिसाव...

सन्दीप प्रकरण बारे यस्तो भन्छिन् ज्योति मगर, सुनेर सब तीन छक परे !

काठमाडौंः गायिका ज्योति मगरले आ’रोप पुष्टि नभएसम्म बला’त्कारको ट्याग लगाउन नहुने बताएकी छन् । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेलाई बला’त्कारको आरोप लागेपछि उनले सामाजिक सञ्जालमा आफ्नो धारणा राखेकी हुन् ।...

फ्लिम नचलेपछि इज्जत जोगाउन निर्माता आफैंले टिकट किनेर ‘हाउसफुल’ !

निर्माताहरूले केही हलमा आफैं टिकट किनेर सबै सीट ‘सोल्डआउट’ देखाउने ‘ट्रेन्ड’ देखिन थालेको छ । निर्माताहरूले आफ्नो इज्जत जोगाउन भएपनि फिल्म प्रदर्शनको शुरूआती दिन केही हलको टिकट आफैंले खरिद गरि हाउसफुल भयो...

जेभियर कलेजले हटाउन थाल्यो सन्दिप लामिछानेका तस्विर अंकित बोर्डहरू !

काठमाडौंको मैतीदेवी कालोपुलमा अवस्थित जेभियर इन्टरनेसनल कलेजले सन्दीप लामिछानेका प्रचार बोर्डहरू हटाउन थालेको छ । लामिछानेविरुद्ध एक नाबालिकाले पटक पटक जबरजस्ती करणी गरेको जाहेरी परेपछि काठमाडौं जिल्ला अदालतले लामिछानेलाई पक्राउ पुर्जी जारी...

बिग बोसमा विवादित राज कुन्द्रा

अभिनेता सलमान खान हिट रियालिटी शो ‘बिग बोस’ नयाँ सिजनका साथ चाँडै दर्शकमाझ आउँदैछन् । शोलाई लिएर अहिलेदेखि नै चर्चा परिचर्चा सुरु भएको छ । शोमा सहभागिता हुने सेलिब्रेटीको नाम पनि बाहिर...

गणेश मूर्ति विसर्जन समारोहमा डुबेर सात जनाको मृत्यु !

भारतको हरियाणामा गणेश मूर्ति विसर्जन समारोहमा डुबेर सात जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । सोनीपतमा तीन जनाको मृत्यु भएको छ भने महेन्द्रगढमा चार जनाको डुबेर मृत्यु भएको छ । भदौ ३१...

खुसीकाे खबर : म्यादी प्रहरी भर्ना गर्न भदौ ३० गते आवेदन खुल्ने,यस्ता ब्यक्तिलाई दिईने छ प्राथमिकता

काठमाडौं । आगामी मंसिर ४ गते एकसाथ हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि आवश्यक म्यादी प्रहरी भर्नाका लागि यही भदौ ३० गते आवेदन खुला हुने भएको छ। म्यादी प्रहरीको...

विनोद चौधरीलाई आफ्नै फ्याक्ट्रीमा छिर्न सेक्युरिटी गार्डले गेट नखोलेपछि…

काठमाडौं । स्थान – नवलपरासमा रहेको चौधरी ग्रुपको कारखानाको गेट समय – रातको २ बजे मिति – केही वर्ष अघि हुनुपर्छ । गेट बाहिर बिनोद चौधरी र भित्र सेक्यु रिटी गार्डबीचको संवाद...

हर्क, रबि, बालेन जस्ता केहि यूवा भए देशमा कुनै नेताको आवश्यक नपर्ने ; पुर्व राजा शाह (सहि / गलत )

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले राजसंस्था विना प्रजातन्त्र टिक्न नसक्ने बताएका गर्दै उनले नेपालजस्तो मुलुकमा राजसं स्थाविना प्रजातन्त्र नटिक्ने दाबी गरेका हुन्। देश परिवर्तन गर्नु छ भने युवा नेता हरुको आवश्य क...