टुकुचा खोलामा पौडी खेलेको सम्झँदै कमल थापाले भने : स्याबास बालेन

राप्रपा नेपालका अध्यक्ष कमल थापाले हराएको टुकुचा खोला खोज्ने साहसिक र राम्रो कामका लागि भन्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र उपमेयर सुनिता डंगोललाई स्याबासी तथा धन्यवाद दिएका छन् । अध्यक्ष थापाले...

सन्दीप लामिछाने फरार भएका हुन्?

नेपाली क्रिकेट टोलीका पुर्व कप्तान सन्दीप लामिछाने अहिले सम्पर्कविहीन भएका छन्। सन्दीपले आफूमाथि लागेको बलात्कारको आरोप अस्वीकार गर्दै नेपाल फर्किन्छु भनेको ५ दिन बितिसकेको छ। तर बुधबारसम्म पनि उनी नेपाल फर्केका छैनन्।...

सन्दीप लामिछाने सिंगापुरमा ,घिमिरेलाई सिंगापुर बोलाएर अन्तर्राष्ट्रिय विज्ञसँग परामर्श गर्दै

नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने सिंगापुर पुुगेका छन् । जब’रजस्ती क’रणको आ’रोप लागेका नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने केही दिनपछि मात्रै नेपाल आउने भएका छन् । नेपाली टिमबाट निलम्बनमा परेका सन्दीपले सीपीएल...

बालेन र हर्क साम्पाङलाई माओवादीमा ढोका खुला छ, आउनुभयो भने स्वागत गर्नुपर्छ : रामनारायण बिडारी

काठमाडौं, ३० भदौ । नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता तथा राष्ट्रियसभा सदस्य रामनारायण बिडारीले राष्ट्रपति संविधानको पालक भएकोले नागरिकता विद्येयक प्रमाणीकरण गर्नुपर्नेमा जोड दिएका छन् । उनले भने,‘उहाँले नागरिकता विद्येयक अड्काउनुहुन्न...

बालेनविरुद्ध एमाले कार्यकर्ता सडकमा, ‘हप्ता’ उठाउन नपाएपछि आन्दोलन गरेको आरोप

अवैध संरचना भत्काउने काठमाडौँ महानगरको अभियानसँग महेश बस्नेतलगायत नेताहरु असन्तुष्ट भइरहेका बेला एमालेसम्बद्ध मजदुर संगठन जिफन्टको अगुवाइमा ठेला व्यवसायीहरु सडकमा ओर्लिएका छन् । काठमाडौँ महानगरविरुद्ध जिफन्टअन्तर्गत नेपाल स्वःरोजगार श्रमिक व्यापार संघको नेतृत्वमा...

पाथीभरा माताकाे दर्शन गर्दै हेर्नुहोस् भदौ ३१ गते शुक्रबारको राशिफल !

आज श्री शाके १९४४ बि.स.२०७९ भदौ ३१ गते शुक्रबार इश्वी सन २०२२ सेप्टेम्बर १६ तारीख आश्विन कृष्णपक्ष षष्ठी पश्चात सप्तमी तिथी कृत्तिका पश्चात रोहिणी नक्षत्र हर्षण योग वणिज करण चन्द्रमा वृष राशिमा...

घरको दुई तलामाथिबाट खसेर एक जनाको मृत्यु !

काठमाडौं । ललितपुरको लुभुमा घरको दुई तलाबाट खसेर एक जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा बृद्धा महिला रहेकी प्रहरीले जनाएको छ । बिहीबार बिहान महालक्ष्मी नगरपालिका-८ लुभु टाउनप्लानिङ बस्ने ६६ वर्षीया...

सन्दीपको बचाउ गर्न खोज्दा विवादमा परे गायक प्रमोद खरेल !

काठमाडौँ – नाबालिकलाई बलात्कार गरेकाे अभियोग लागेका राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछानेप्रति सदासयता देखाउँदै गरेको ट्वीटका कारण गायक प्रमोद खरेलको आलोचना भएको छ। गायक खरेलले बुधबार राति ट्वीट गरेर बलात्कार...

जय नेपाल हलको कम्पाउन्ड खोतल्दा भेटियो टुकुचा खोला !

काठमाडौं । काठमाडौ महानगरपालिकाको टोलीले जय नेपाल हलको कम्पाउन्डभित्रै टुकुचा खोला खोज्न उत्खनन गरेको छ । महानगरले नक्सा अनुसार गरेको मार्किङका आधारमा डोजर चलाएर हल परिसरमा १५ फिट खन्दा टुकुचा खोला भेटिएको...

बालिकाको यी ३ गल्तीले सन्दीपलाई होइन बालिकालाई जेल सजाय हुने सम्भावना

काठमाडौं- अहिले एकतर्फी रुपमा नेपाली राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछानेमाथि चारैतर्फबाट हमला भइरहेको छ । उनीमाथि लागेको आरोपललाई लिएर पक्षविपक्षमा सामाजिक सञ्जालमा मत बाझिएको छ । जिल्ला अदालत काठमाडौंले सन्दीपविरुद्ध...