पथरीशनिश्चरे नगरपालिकाको सामान खरिद पक्रियामा अपारदर्शि तथा मनोमानी, केही कर्मचारीको सेटिङ !

पथरी। पथरीशनिश्चरे नगरपालिकाकाले आवश्यक मेशीन औजारका सामानहरु खरिद गर्ने पक्रियामा अपारदर्शिता तथा मनोमानी देखिएकोे छ । विभिन्न वडा कार्यालयहरू तथा विद्यालयका लागि आवश्यक सामानहरु सो सामाग्रीहरुको खरिद प्रकृया अपारदर्शीता भएको हो ।...

राजनीतिमा होमिए पोखराका पौडेल

पत्रकार उत्तम प्रसाद पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट सदस्यता लिएर आफ्नो राजनीति यात्राको सुरुवात गरेका छन्। पोखरा घर भएका पत्रकार पौडेलले रास्वपा सभापति रवि लामिछाने बाट सदस्यता लिँदै नयाँ यात्रा सुरुवात गरेका...

आशिर्वाद क्लव अफ नेपालले आशिर्वाद साहित्यिक साँझ गर्दै

पोखरा वडा नं १३ का युवाहरु मिलेर केही वर्ष अगाडि खोलिएको क्लब हो आशिर्वाद युवा क्लब । क्लबले नेपाली भाषा, साहित्य, संस्कृति संरक्षण , जगेर्ना तथा प्रवर्द्दन गर्नका लागि विभिन्न प्रकृति का...

गायिका नबिना सुवेदीको ‘केतुकी’ सार्वजनिक

नबिना सुवेदी र डिल्ली पौडेलको स्वरमा सजिएको लोकदोहोरी गीत ‘केतुकी’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । बिहीबार साँझ ६ बजे Krishna Akheli युट्युव च्यानलमार्फत भिडियो सार्वजनिक भएको हो । शिव अखेलीको शब्द संकलन...

सात देशको पाठ्य पुस्तकमा वुद्ध जन्मस्थल बिषयक गल्ती सच्याउन पुन: काम अगाडि बढाइने

२७ मइ, प्रेटोरिया, साउथ अफ्रिका: साउथ अफ्रिकाका लागि नेपाली राजदूत महामहिम दान बहादुर तामाङले लुम्बिनी-कपिलवस्तु विस्व अभियानले सात देशको पाठ्य पुस्तकमा वुद्ध जन्मस्थल बिषयक गलत जानकारी ती देशको प्रजातन्त्रको सबलिकरण, मानब अधिकार...

नेपाल स्कटल्याण्ड एसोसिएसन द्वारा सदिच्क्षाको लागि आर्थिक संकलित रू ११ लाख ९ हजार ७ सय रकम नेपालमा बुवा कृष्णकुमार थोकर लाई हस्तान्तरण साथै श्रध्दान्जली कार्यक्रम सम्पन्न।  

  उच्च शिक्षाका लागि यूके आएकी केही समयमै बिरामी भएर २१ वर्षीया सदिच्छा तामाङको अल्पायुमै असमायिक निधनको खबरले हामी सम्पूर्ण नेपालीहरू अत्यन्तै मर्माहत, दु:खी र स्तब्ध भएका छौं। निमोनिया भएपछि मिल्टन केन्स्...

एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले आइतबार अल्डरसटमा आयोजित विशेष महाधिवेशनमा शक्ति प्रदर्शन गरे !

लन्डन । एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले आइतबार अल्डरसटमा आयोजित विशेष महाधिवेशनमा शक्ति प्रदर्शन गरेका छन् । एम्पायर हलमा गरिएको विशेष महाधिवेशनमा अध्यक्ष गाहामगरले नेपालबाट विशिष्ट अतिथीहरुमात्र बोलाएनन्, बेलायतभरबाट नेपाली समुदायका नेता...

“हरी बहादुर बुढा मगर विश्वकै एक साझा युनिभर्सल नागरिक हुन् कि नेपाली नागरिक मात्रै?”

हरि बहादुरको सफलतामा नेपालले के हिसाबले कसरी गर्ब गर्ने? अन्ध राष्ट्रबादको सवाल। अर्काको देशहरुबीचको स्वार्थको लडाईंकोलागि होमिँदा आफ्नो ज्यानकै अति संबेदनशील तथा महत्वपूर्ण अङ्गहरु नै गुमाएका “एक होनाहार शाहसी तथा अत्यन्तै बहादुर...

‘वेलकम टु हेम्जाकोट’ बाट बाट डेब्यु गर्दै चितवनका प्रेविल

चितवन- केहि दिनअघि मात्रै यसवर्षको प्रतिक्षित चलचित्र ‘वेलकम टु हेम्जाकोट’को ट्रेलर सार्वजनिक भयो । ट्रेलर ओएसआर डिजिटलमार्फत सार्वजनिक भएको हो, यसले अहिले चौतर्फी चर्चा कमाएको छ । वैदेशिक रोजगारी, वेरोजगारीले निम्त्याउने समस्या,...

नेपाल स्कटल्याण्ड एसोसिएसन महिला समूह द्वारा सङ्कलित कोष “साझा सहयात्री नेपाल” लाई हस्तान्तरण।

नेपाल स्कटल्याण्ड एसोसीएसन महिला समुह परिवार द्वारा सङ्कलित कोष “साझा सहयात्री नेपाल” लाई हस्तान्तरण गरीएको छ। “साझा सहयात्री नेपाल” एक विशुद्ध सामाजिक संस्था हो । यसले विशेषत यौन हिंसामा परेका बालिकाहरुको लागि...