Sunday , August 20 2017
Breaking News

Blog Layout

मासु खानुन्छ ?? आजै देखि रोक्कीहाल्नुस : माताको संदेश !!

“मासु खाएर बलियो हुंछु” भन्नेहरू अज्ञानीहरु हुन,मासु नै रोगहरूको जड़ हो र आजकाल ५० वर्ष नपुग्दै मृगौला,चिनीरोग,ब्लडप्रेसर, युरीक एसिड़को रोगी हुनुको कारण नै “मासु खाएर बलियो हुन्छु” भन्ने उल्टो ज्ञान हो र बाघले,कुकुर,विरालो आदिले मासु खांछ म किन न खाउँ” भन्नेहरू छोटो पशु बुद्धि भएकाहरू कृपण हुन भने अझ “मासु …

Read More »

अखिल क्रान्तिकारी सिद्धार्थ क्याम्पसद्वारा राहत वितरण ।

राम भण्डारी , भदौ ३ बुटवल । अखिल क्रान्तिकारी सिद्धार्थ गौतम वुद्ध क्याम्पस इकाई समितिले नवलपरासीको मर्चहवा र नर्सरीमा रु २७०००० बराबरको रकमको खाद्यान्न तथा जिन्सी ९० घर धुरिमा हस्तान्तरण गरेको हो । क्याम्पस पुर्व इकाई अध्यक्ष गोकर्ण टन्डनले रु ५५५५५ सहयोग गरेका थिए त्यसैगरि दिपेन बलाल , श्रीधर पन्थी …

Read More »

बेलायतमा नाच्यो पहिलो चोटी खतरा लाखे : भिडियो

स्कटनेपाल २० अगस्ट २०१७ : पछिल्लो बर्ष २०७३ मा शान्ति नेपाली समाज (SNSB) बेलायतको आयोजनामा तीज प्रोग्राम बिशेस लाखे डान्समा हाम्रो कलाकार / गायक बिष्णु बन्जाडे जी को लाखे अभिनय तपाई लाइ कस्तो लाग्छ हेरौ भिडियो : यो बर्ष पनि हामीले तपाई हरु माझ यस्तै लाखे प्रस्तुति पक्कै पनि लिएर …

Read More »

भारत पछि रुपन्देही मै डरलाग्दो घटना महिलाहरुको कपाल आँफै काटिन थाल्यो महिलाहरु बेहोस भिडियो

रुपन्देहीको सीमा क्षेत्रमा कपाल कटने अपत्यारिलो घटना बिन्दु कुमार चौहान लुम्बिनी ३ भदौ । यस्तो कुराले तपाई लाई पत्यार नलाग्ला ! तर रुपन्देहीको सीमा क्षेत्रमा दुई युवतीको स्वतःस्फूर्त ढंग कपाल काटिदा मुर्छित भएको अपत्यारिलो घटनाले यर्थाथमा चित्रण गरिदिएको छ । सो कुरा रुपन्देहीको पश्चिमी क्षेत्र लुम्बिनी साँस्कृतिक नगरपालिका कालीदह गाँउमा …

Read More »

किन भईन प्रमिला एक्लै बादल पारीको देशमा गएपछि .. मार्मिक भिडियो

मोहन न्यौपाने। अहिले बुटवलबाट थुप्रै स्तरिय म्युजिक भिडियोहरु आइरहेका छन् । त्यहि क्रममा पछिल्लो समय नेपालि सांगीतिक आकाशमा पुन: अन्जु पन्त आफ्नो नयागीत लिएर बजारमा आएकी छिन । सांगीतिक बजारमा फाट्टफुट्ट देखिने अन्जु पछिल्लो एल्बम दियोको “बादलपारिको देशमा छौ” गीतबाट अहिले फेरी चर्चामा छिन । हाल बजार तताइरहेका निर्देशक मनिष …

Read More »

नेपाल आइडलका शान निशानको भोट किन कम ,यस्तो छ कारण (भिडियो )

नेपालको पहिलो टेलभिजन कार्यक्रम नेपाल आइडलमा उत्कृष्ठ पाँच जनाको सुचि तयार भएको छ । शुक्रबारबाट सुरज थपा बाहिरिएपछि नेपाल आइडलमा उत्कृष्ठ पाँचको सुचि तयार भएको हो । नेपाल आइडलमा निकै चर्चा कमाउन सफल सुरज बाहिरिनुभएको छ भने उपाधीको दाबेदा मानिएका निशान भट्टरलाई संकट टार्न हम्मे हम्मे परेको छ । निशान …

Read More »

आज वि.सं. २०७४ भाद्र ०४ गते आइतबार तदनुसार ई. सं. २०१७ अगस्ट २० तारिख

ज्योतिष कृष्णप्रसाद कोइराला आज वि.सं. २०७४ भाद्र ०४ गते आइतबार तदनुसार ई. सं. २०१७ अगस्ट २० तारिख भाद्रपद कृष्ण चतुर्दशी, पुष्य (तिष्य) नक्षत्र, कर्कट राशिको चन्द्रमा, व्यतिपात योग, विष्टि (भद्रा) र शकुनि करण आजको चाडपर्व र उत्सव : जुग चह्रे पूजा (नेवारी पर्व), आजको मूहुर्त : अग्निवास(होमादि), दैलो राख्ने, कलशचक्र, …

Read More »

५३ बर्षेको उमेरमा कक्षा ३ पढ्दै करोडपति गोमा पराजुली(अन्तरबार्ता)

शिक्षा मानिसको दृष्टि हो तर मानिसहरु यसलाई हलुका तरिकाले लिने गर्दछन । र यसलाई सम्पति पछिको दोस्रो दर्जामा राख्छन । अन्तत महसुस हुन्छ साचिक्कै शिक्षा अपरिहार्य कुुरा रहेछ भन्ने महशुस गर्छन । पोखरा १९ महतगौँडा निवासी गोमा पराजुली विद्यालय जाने उमेरमा घास दाउँरा र मेलापातमै रमाउनु भयो । जव उहाँ …

Read More »

टुकी क्लवमा नयाँ नेतृत्व

काठमाडौं – बेलायतको लेष्टर शहरमा रहेको टुकी नेपलिज युथ क्लवमा नयाँ कार्यसमिति चयन भएको छ । साउन तेस्रो हप्ता द न्यू रोडइनमा बसेको बैठकले टिकाराम सापकोटाको नेतृत्वमा १९ सदस्य नयाँ कार्यसमिति गठन गरेको हो । यसअघि क्लबको अध्यक्षमा रामप्रसाद सापकोटा रहेका थिए । सापकोटाको कार्याकाल पुरा भएकाले नयाँ कार्यसमितिको अध्यक्षमा …

Read More »

आईतबार लाग्ने सूर्य ग्रहणलाई नासाले प्रत्यक्ष प्रशारण गर्ने, कसरी हेर्ने सबैभन्दा ठूलो ग्रहण(भिडियो)

आइतबार यो वर्षकै ठूलो सूर्य ग्रहण लाग्ने भएको छ । दुर्इ हप्ताअघि चन्द्रग्रहण लागेको थियो । ज्योतिषशास्त्रका अनुसार, चन्द्र र सूर्य ग्रहण खगोलिय घटना भएपनि यिनीहरुको असर मानिसको जीवनमा समेत पर्ने गर्दछ । तर ग्रहण नदेखिने स्थानमा भने यसको असर नपर्ने खगोलविदहरु बताउँछन् । मानिसहरुको ग्रहण प्रतिको उत्सुकतालाई लिएर संसारकै …

Read More »