नेशनल सोसल वेयलफेयर अवार्ड २०२३ बाट इन्द्र राज भट्टराई सम्मानित
काठमाडौँ- नेशनल सोसल वेयलफेयर अवार्ड २०२३ बाट अधिकारकर्मी इन्द्र राज भट्टराई सम्मानित भएका छन् । लामो समयदेखि मानव बेचबिखन र लैंगिक हिंसा विरुद्व अतुलनीय योगदान दिएका भट्टराईलाई चैत १३ गते काठमाडौंको राष्ट्रिय...