“ईन्डो नेपाल सुजन म्युजिक अवार्ड – २०२३” को मनोनयन फारम खुल्ला

काठमाडौं । नेपाली गीत संगीतलाई उत्थान गर्ने उदेश्यले “ईन्डो नेपाल सुजन म्युजिक अवार्ड – २०२३” को मनोनयन फारम खुल्ला भएको छ । यस अवार्ड सुजन म्युजिक प्रा.लि. अनामनगर, काठमाडौंले आयोजना गर्न लागेको...

नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको सचिवमा बरिष्ठ ब्युटिशियन महरा

असोज ५, काठमाडौं । नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको सचिवमा महिला उद्यमी तथा बरिष्ठ ब्युटिशियन सुषमा महरा निर्वाचित भएकी छन् । फेसियल हाउसकी प्रबन्ध निर्देशक महराले यस अगाडि संघको कोषाध्यक्ष लगायत पदमा...

गायक राजन कार्की र सिम्रन परियारको ‘पारी ठूली भिर’ले युटुवदेखी टिकटकसम्म तहल्का मच्चायो

लोकप्रिय सर्जक सुन्दर हमालको शब्द रचनामा रहको मौलिक लोक तथा दोहोरी गीत ‘पारी ठुली भिर’सार्वजनिक भएको छ । गायिका सिम्रन परियार र राजन कार्किले गीतमा स्वर दिएका छन । गीतमा राजन कार्कीको...

प्रोलिफिक स्कुलको आयोजनामा अन्तर विद्यालय छात्र फुटसल प्रतियोगिता सम्पन्न

काठमाडौं । धुम्बाराई अवस्थित प्रोलिफिक स्कूलले यही भाद्र ३१ गते देखि आयोजना गरेको छात्र पुटसल प्रतियोगिता २०८० समापन कार्यक्रम बुधबार विशेष समारोहका बीच सम्पन्न गरेको छ । कार्यक्रममा विजयी विद्यालयका खेलाडी विद्यार्थीहरुलाई...

ॐ शान्ति स्पाले ल्यायो चाडपर्व लक्षित ‘फेस्टिवल अफर’

काठमाडौ । पाँचतारे होटल द मल्ला होटल लैनचौरमा रहेको ॐशान्ति स्पाले चाडपर्व विशेष छूट योजना ल्याएको छ । उक्त योजना अन्तर्गत ग्राहकले स्पामा सेवा लिँदा २० प्रतिशत छुट पाउने स्पाका प्रबन्ध निर्देशक...

फेसियल हाउसको आयोजनामा तीज महोत्सव २०८० सम्पन्न

फेसियल हाउसले भव्य रुपमा मनायो महिला सशत्तिकरण विचार गोष्ठी तथा तिज विशेष कार्यक्रम काठमाडौं । फसियल हाउसले महिला सशत्तिकरण विचार गोष्ठी तथा तिज विशेष कार्यक्रम भव्य रुपमा मनाएको छ । कम्पनीले आफ्नो...

कान्तिपुर मलका महाप्रबन्धक निरौलाले भने, नयाँबसपार्क २४ सै घण्टा सञ्चालन हुनुपर्छ

काठमाडौँ । मुलुकको सङ्घीय राजधानी काठमाडौँको गोँगबुस्थित नयाँ बसपार्कलाई २४ सै घण्टा सञ्चालन गर्नुपर्ने बताइएको छ । नयाँ बसपार्कस्थित सञ्चालित कान्तिपुर मलले दशैँ, तिहार र छठ पर्वलाई लक्षित गरी खुलाएको उपहार योजनाबारे...

फोटोग्राफर संघको अध्यक्षमा हरि प्रसाद घिमिरे निर्वाचित

काठमाण्डौ । फोटोग्राफर संघको १५औँ साधारणसभा तथा ८औं अधिवेशनबाट अध्यक्षमा हरि प्रसाद घिमिरेको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको छ । शनिबार अर्पण ब्यङक्वैट नयाँ बानेश्वरमा भएको अधिवेशनबाट उपाध्यक्षमा आनन्द प्रभाकर घिमिरे ,सचिवमा...

अल्डरसटमा एसियन महिला एसोसिएसन यूकेले धुम धाम नेपाली महान पर्व तीज मनायो ।

एसियन महिला एसोसिएसन (आमा) यूकेले नेपाली नारीको महान पर्व हरितालिका तीज पर्व धुमधाम संग मनाएको छ । कोभिड महामारीपछि आयोजित उक्त कार्यक्रममा महिलाहरुले उत्साहजनक सहभागिताको साथ खुशियाली जनाए । युकेको अल्डरसटस्थित एम्पायर...

घाउ ठूलो भएकोले निको हुन केहि समय लाग्नेछ। पहिले भन्दा धेरै सहज भैसकेको छ। – मुरारी गुरागाईं

स्कटनेपाल । मीठो शैलीमा छन्द कविता र श्लोक वाचन गरेर ख्याति कमाएकी सरु गुरागाईंको घाँटीको क्यान्सरको शल्यक्रिया सफल भएको श्रीमान् मुरारी गुरागाईंले फेसबुकमार्फत जानकारी दिनुभएको छ । नमस्कार 🙏। जीवनमा कल्पना नगरेको...