दिपसागर थापा र अमृत तामाङले ल्याए ‘कुटुम्ब रोधी घर’ सञ्चालनमा
चर्चित लोक दोहोरी गायक एबं सर्जक दिप सागर थापा मगर र युवा ब्यवसायी अमृत तामाङले “कुटुम्ब रोधी घर प्रा.लि.” सञ्चालन गरेका छन् । उनले यही माघ ७ गते देखी औपचारिक रुपमा सञ्चालनमा...