पर्यटन मन्त्रीलाई लाइन बस्न लगाउँदा हिरासत पुगेका सुरक्षा गार्डलाई भेट्न पुगे रवि लामिछाने, खुल्यो अर्को नयाँ रहस्य !

काठमाडौं – संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठलाई लाइन बस्न लगाउँदा उत्पन्न विवादपछि पक्राउ परेका सुरक्षा गार्ड शेरजंग गुरुङलाई भेट्न रबि लामिछाने पुगेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबिले प्रहरी...

देश दुनियाबाट ध्यान खिचेको सडकमा मकै पोल्ने दम्पती बारे बल्ल बोले बालेन !

काठमाडौँ । स्वतन्त्रबाट काठमाडौँ महानगरपालिकाको मेयरमा निर्वाचित बनेको मेयर बालेन्द्र साह (बालेन) ले आफ्नो ५ बर्षे कार्यकालको सय दिन पुरा गरेका छन् । आफ्नो नेतृत्वमा भएका उपलब्धिका विषयमा मेयर बालेनले जानकारी गराएका...

अब म फेरि सडकमा जान्छु भन्दै प्रचण्डले कसलाई दिएका हुन् धम्कीपूर्ण चेतावनी ?

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले फेरि सडकमा जाने बताएका छन् । आइतबार मार्क्सवादी ज्ञान केन्द्रले आयोजना गरेको एक कार्यक्रममा बोल्दैं अध्यक्ष प्रचण्डले चुनाव पछि अहिलेको प्रणाली फेर्न सडकमा जाने...

गुण्डा नाईके मिलन चक्रे परे एमाले गोरखाको चुनावी सिफारिसमा

नेकपा एमालेले गोरखा २ को प्रतिनिधि सभा सांसद उम्मेदवारमा मिलन गुरुङ (चक्रे) सहित तीन जनाको नाम सिफारिस गरेको छ । क्षेत्र २ को क्षेत्रीय समितिको आज आइतवार सकिएको बैठकले चक्रेसहित दिनेशचन्द्र देवकोटा...

‘नेपहपको श्रीपेच’ मा बालेनले झ्याप भएरै उद्घोषिकाको माइक खोसेका हुन् ? एक महिनापछि आफैँले छर्लङ्ग्याए वास्तविकता

र्‍याप संगीतको रियालिटी शो ‘नेपहपको श्रीपेच’ कार्यक्रममा झ्याप भएको भन्दै आलोचित बनेका काठमाडौं महानगरका मेयर बालेन शाहले प्रष्टीकरण दिएका छन् । महानगरको मेयरका रूपमा १०० दिने कार्यकालका उलपब्धि सार्वजनिक गर्ने क्रममा उनले...

पाथीभरा माताकाे दर्शन गर्दै हेर्नुहाेस् भदौ १९ गते आइतबारको राशिफल !

आज श्री शाके १९४४ बि.स.२०७९ भदौ १९ गते आइतबार इश्वी सन २०२२ सेप्टेम्बर ४ तारीख भाद्र शुक्लपक्ष अष्टमी तिथी पश्चात नवमी तिथी ज्येष्ठा नक्षत्र विंष्कुम्भ योग वव करण चन्द्रमा बृश्चिक राशिमा आनन्दादि...

देशले मलाई प्रधानमन्त्रीको भूमिकामा देख्न खोजेको छ : पौडेल

तनहुँ — नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले देशले आफूलाई प्रधानमन्त्रीको भूमिकामा खोजेको बताएका छन् । दमौलीस्थित आदिकवि भानुभक्त क्याम्पसको ३६ औं वार्षिकोत्सवमा शनिबार वरिष्ठ नेता पौडेलले मुलुकलाई सामाजिक न्याय, जनतालाई सुरक्षा, सुशासन...

बच्चा जन्माउन भर्ना गरेर श्रीमान खाना खान जाँदा गर्भवती बेपत्ता, देशकै नामुद अस्पतालमा शनसनी

काठमाडौं । राजधानीको एक अस्पतालमा देखा परेको घटनाले सबैलाई हैरान बनाएको छ । त्यहाँ लापरवाही भएको ठूलो घटना बाहिर आएको हो । भारतको राजधानी दिल्लीस्थित लालबहादुर शास्त्री अस्पतालमा भर्ना भएकी एक गर्भवती...

छोराछोरीको आत्मविश्वास बढाउन आमाबाबुले यी उपाय अपनाउनुहोस्

सबै अभिभावकहरू आफ्ना छोराछोरीहरूले असाध्यै उन्नती गरेको र हरेक क्षेत्रमा आत्मविश्वासी भएको हेर्न चाहन्छन् । यही कारणले गर्दा आजको जमानामा आमाबुवाले बालबालिकालाई प्रारम्भिक समयमा धेरै कुरा सिकाउन थाल्छन् । तर सिकाउने कुरासँगै...

एमाले कार्यकर्ता आइलागे डस्ने हुनुपर्‍यो – ओली

१८ भदौ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आगामी मंसिर ४ गतेको निर्वाचनमा धाँधली भए प्रतिवादमा उत्रिन नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् । शनिबार सुनसरीको दुहवीमा आयोजित...