कुखुराको मासु खतरनाक ? भ्रूणमा भेटियो प्लास्टिक !

शोधकर्ताहरुले कुखुराको भ्रूणमा प्लास्टिक फेला पारेसँगै स्वास्थ्यका लागि तुलनात्मक रुपमा सुरक्षित मानिएको कुखुराको मासुप्रति पनि आशंका बढेको छ । भ्रूणमा प्लास्टिक भएका कारणले कुखुराको विकास सही तरिकाले हुन छाडेको शोधकर्ताहरुको निष्कर्ष छ...

सबै खेलाडीले सम्मान पाउँदा उत्कृष्ट प्रदर्शन गरेका क्रिकेटर सन्दीप लामिछानेले कतैबाट पाएनन् सम्मान !

नेपाली राष्ट्रिय टीमका खेलाडी सन्दीप लामिछानेलाई कुनै प्रदेश र पालिकाले सम्मान गरेका छैनन् । भरतपुर घर भएका लामिछानेलाई कुनै सहयोग र प्रोत्साहन प्राप्त हुन सकेको छैन् । नेपाललाई ग्लोबल क्वालिफायरमा पुर्याउन अहम...

स्कुल गएर बालबालिका दायाँबायाँ त गर्दैनन् ? मोबाइलबाट छोराछोरीको स्कुले गतिविधि हेर्न सकिने भएपछि अभिभावक ढुक्क !

झापाको हल्दीबारी गाउँपालिकाका सागरमणि नेपाल र सृजना तामाङ् मोबाइल हेर्दै छन् । उनीहरूले सामाजिक सञ्जाल हेरेका होइनन् बरु विद्यालय गएका आफ्ना छोराछोरीले कसरी पढ्दैछन् भनेर उनीहरू मोबाइलमा हेरिरहेका हुन् । घरमै बसेर...

पशुपति क्षेत्रमा वत्सलेश्वरी जात्रा समापन

काठमाडौँ-मुलुकमा शान्ति होस् भन्ने कामनाले पशुपति क्षेत्रमा गरिएको देशोद्धार पूजासहितको वत्सलेश्वरी जात्रा समापन गरिएको छ ।आर्यघाट जाने बाटोस्थित वत्सलेश्वरी मन्दिर परिसरबाट फागुन ३० गते सुरु भएको जात्रा पशुपति क्षेत्रका सबै टोलमा घुमाइएको...

मलाई इन्बक्समा नग्न तस्वीरहरू पठाउन थालियो- कुञ्जना घिमिरे

काठमाडौं । कलाकार कुञ्जना घिमिरे ‘सुन्तली’ ले सामाजिक सञ्जालमार्फत आफूलाई मानसिक यातना दिन थालिएको बताएकी छन् । फेसबुकमा एक पाेस्ट गर्दै उनले आफूलाई गालीगलौज गरिएको र इन्बक्समा नग्न तस्वीरहरू पठाइएको उल्लेख गरेकी...

मेलबर्नमा पुरुषतर्फको जोडी टेनिस प्रतियोगिता सम्पन्न, इन्टरस्टेट प्रतियोगिता यही बर्ष

ग्रिनभेल, मेलबर्न: मेलबर्नको ग्रिनभेलमा टेनिस भिक्टोरियासंग आबद्ध भएको नेप्लिज कम्युनिटी टेनिस क्लब भिक्टोरियाद्धारा आयोजित पुरुषतर्फको जोडी टेनिस प्रतियोगिता सम्पन्न भएको छ । १२ जोडीले भाग लिएको उक्त प्रतियोगितामा शंकर अर्याल र हरिकृष्ण...

खै? कसलाई दिउ म यो निवेदन?मलाई परदेश बाट छुटी चाहियेको छ।

म अहिले रोजगारीको लागि अध्यारो माहादेश अफ्रिका को नाईजेरीयामा छु । लगभग एक दश्क भयेछ मलाई यहाँ काम गर्न थालेको । यो अवधिमा मैले महिनैपिच्छे घरमा पैसा पठाउँदै आएको छु । महिनामा...

पारिश्रमिकसँगै सेयरमा फिल्म खेल्ने तयारीमा अभिनेता पल शाह, दैनिक एक फिल्मको अफर आएपछि राखे यस्तो प्रस्ताब

काठमाडौं । अभिनेता पल शाह फिल्ममा फर्कने तयारी गरिरहेका छन् । फिल्ममा फर्कदै गर्दा उनले पारिश्रमिक मात्र नभएर सेयर पनि लिने सर्तमा फिल्म खेल्ने तयारी गरेको बताइएको छ ।पले आफुलाई फिल्ममा अफर...

विज्ञापन विवादमा करिश्माको प्रष्टीकरण : दर्शक झुक्याउने मनसाय कहिल्यै रहेन

काठमाडौं । आफूले अभिनय गरेको विज्ञापन विवादमा तानिएपछि अभिनेत्री करिश्मा मानन्धरले यसबारे प्रष्टीकरण दिएकी छन् । उक्त विज्ञापनमा सुधार हुने आशा राख्दै उनले त्रुटि स्वीकारेकी छन् । करिश्मा लेख्छिन्, ‘कलाकारको नाताले आफ्ना...