मधुमेहका रोगीले दालचिनी चिया पिउनुहोस्, यस्ता छन् फाइदाहरु !

काठमाडौं। मधुमेहका विरामीका लागि दुधको चिया निकै नै हानिकारक हुने गर्दछ । दालचीनीको चिया सेवन गर्न सक्छन् र रगतमा चिनीको मात्रा नियन्त्रण गर्नुका साथै कोलेस्ट्रोलको मात्रा पनि कम राख्छ । यस्तो अवस्थामा...

थापाथलीमा खुकुरी नचाउँदै मेयर बालेनविरूद्ध नाराबाजी

काठमाडौं । काठमाडौंको थापाथलीस्थित बागमती किनारमा रहेको सुकुम्बासी बस्तीका स्थानीयहरुले घरेलु हतियारसहित प्रदर्शन गरेका गरेका छन् । सुकुम्बासी बस्ती हटाउन महानगरको टोली थापाथली पुगेपछि उनीहरु घरेलु हतियारसहित प्रदर्शनमा उत्रिएका हुन् । खुकुरी,...

घण्टीको मतबारे प्रचण्डको टिप्पणी- आवेशको मत हो, विकास दिँदा पनि मान्छेलाई सन्तुष्टि छैन

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा जनताले आवेशमा मत हालेको टिप्पणी गरेका छन्। सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै आफूहरूले मिहेनेत गरेर काम गर्दा समेत...

सुकुम्वासी वस्तीमा तनाव- ढुंगा लागेर महानगरका एसपीको फुट्यो टाउको

काठमाडौं । सुकुम्वासी बस्तीमा महानगरले डोजर चलाएपछि अवस्था तनावग्रस्त बनेको छ । आवेगमा आएका सुकुम्बासीहरुले ढुंगामाुडा प्रहार गरिरहेका छन् । सुकुम्वासीहरूले हानेको ढुङ्गा लागेर महानगरका एसपी राजु पाण्डेको टाउको फुटेको छ ।...

प्रेमिका करिश्मा सँग धुमधामका साथ विवाह बन्धनमा बाधिए सलोन बस्नेत, पुगेका थिए यी कलाकारहरु

काठमाडौं । अभिनेता सलोन बस्नेतले प्रेमिका करिश्मा केसीसँग विवाह गरेका छन् । सोमबार चन्द्रागिरि रिसार्टमा परिवारका सदस्य, आफन्त र फिल्मकर्मीहरुको उपस्थितिमा उनीहरुले विवाह गरेका हुन् । १२ सय जना जन्तीका साथ सलोनलाई...

माघदेखि मदिरा, चुरोट र गुट्खा उद्योगले ई–बिलिङ गर्नुपर्ने

काठमाडौं । आगामी माघदेखि मदिरा, चुरोट, गुट्खा र सुर्ती उद्योगले अनिवार्यरुपमा विद्युतीय बीजक (ई–बिलिङ/कम्प्युटर बिलिङ) जारी गर्नुपर्ने भएको छ । आन्तरिक राजस्व विभागले गत बिहीबार एक सूचना जारी गर्दै त्यस्ता उद्योगलाई ई–बिलिङ...

केपी ओली तयार भए रवि लामिछानेलाई प्रधानमन्त्री बनाउन

रास्वपाका अध्यक्ष रवि लामिछानेलाई प्रधानमन्त्री बनाउन एमाले अध्यक्ष केपी ओलीले पहल शुरु गरेका छन् । प्रचण्डलाई कुनै हालतमा प्रधानमन्त्रीमा रोक्न ओलीले लोसपा, नागरिक उन्मुक्ति पार्टी समेतलाई समेट्न थालेका छ्न ।ओलीले आफू प्रधानमन्त्री...

नेपाललाई पौडेलको आग्रह- प्रधानमन्त्रीमा मलाई सहयोग गरिदिनुस्

काठमाडौँ — नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच भेटघाट भएको छ । सोमबार बिहान पूर्वप्रधानमन्त्रीसमेत रहेका एकीकृत समाजवादीका अध्यक्ष नेपालको निवासमा पौडेल भेटघाटका...

भर्खरै रबी लामिछानेले लेखे यस्तो स्टाटस, मिनेटमै भयो भाइरल !

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रबी लामिछाने आम निर्वाचनमा प्रतिनिधि सभामा भारी मतले निर्वाचित भएपछि पहिलोपटक यस्तो स्टाटस लेखेका छन । देशभर स्वतन्त्र पार्टीले राम्रो नतिजा हात परेपछि सबै अचम्मित भएका...

खुल्यो आवेदन कोरियन भाषा परिक्षाका लागि

कोरियन भाषा परीक्षाका लागि आवेदन फारम खुलेको छ।श्रम तथा रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र कोरियाको रोजगार तथा श्रम मन्त्रालयबीच समझदारी भएअनुसार कोरियामा नेपाली नागरिकलाई कामदारका रूपमा पठाउन उम्मेदवार छनोटका लागि भाषा...